एसईईको उत्तरपुस्तिका जाँच्नु छोडेर शिक्षकहरु सडकमा
काठमाडौं / गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण छोडेर शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । उत्तरपुस्तिका परीक्षणवापतको रकम बढाउनुपर्ने माग उनीहरुले राखेका छन् । उत्तरपुस्तिका परीक्षण सुरु हुने बेलासम्म चुपचाप लागेका...
पाथिभारा भलिबलको उपाधि पुलिसलाई
काठमाडौं / त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहीबार भएको फाइनल प्रतियोगितामा आर्मीलाई ३—० को...
असन्तुष्टहरु र बाबुरामबीच भेटवार्ता
काठमाडौं- नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन् ।
पार्टी एकताप्रति असन्तुष्ट डेढ दर्जन केन्द्रीय सदस्यहरूसँग हिजो बिहीवार भेट गर्दै नेता...
साझा यातायातको २० वटा बस थप
काठमाडौं / साझा यातायातले सर्वसाधारणलाई सेवा दिने उद्देश्यले थप २० वटा किनेको छ । साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस ल्याइएका हुन् । यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ...
११ विद्यार्थी संगठनको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, बिद्यार्थी नेता पक्राउ
काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले आज गिरफ्तार गरेको छ। आज आयोजित ११ विद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनस्थलबाटै ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।
महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता...
जम्मू कश्मीरमा फेरि भिडन्त, आइएस कमाण्डर अब्दुल्लाको मृत्यु
काठमाडौं- भारतको जम्मू कश्मीरमा फेरि भिडन्त भएको छ । आशीपोरा इलाकामा भारतीय सुरक्षाकर्मी र बिद्रोहीवीच भिडन्त भएको हो । भिडन्तमा परी एक बिद्रोहीको ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
सुरक्षाकर्मीले भारीमात्रामा हतियार तथा गोलाबारुद...
एनआईसी एशियाको नयाँ शाखा स्याङजामा
काठमाडौं / एनआईसी एशिया बैंकले स्याङजामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले स्याङजाको आँधिखोला गाउँपालिका वडा नं ५ मा कृषि शाखा वैशाख २६ गते बाट सञ्चालनमा ल्याएको हो । शाखाको उद्घाटन आँधिखोला गाउँपालिकाका प्रमुख...
स्थानीयले मुआब्जा मागेपछि सडक निर्माण सुस्त
ललितपुर / लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ। स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुन नसकेको हो ।
सर्वोच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम...
आयोजक युथ स्पोर्टस् क्लबलाई हराउदै जावलाखेल फाइनलमा
काठमाडौं / जावलाखेल युथ क्लब चौथो सिन्धुकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिन्धुपाल्चोक लामोसाँघुस्थित बसन्तपुर मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा जावलाखेलले आयोजक युथ स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको थियो। उपाधिका...
गोली हानेर राजनितिक कार्यकर्ता पक्रियो
काठमाडौं- रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ।
रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

























