बझाङवासी लागे यार्सा टिप्न लेकतिर

बझाङ- विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान...

प्रेस कस्ने कानुन संसदमा, समाचार लेखेकै भरमा १० लाखसम्म जरिमाना

काठमाडौ, सरकारले आम सञ्चार माध्यमलाई कस्ने किसिमको विधेयक संसदमा दर्ता गरेको छ । सरकारले प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउन भन्दै ल्याएको विधेयकमा पत्रकारलाई समाचार लेखेकै भरमा दश लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितकको विधेयक संसदमा दर्ता...

नेपाल–भारत सीमानाका आजदेखि ३ दिन बन्द

कपिलबस्तु - भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका ३ दिनका लागी बन्द भएका छन्। शुक्रबार बिहान ७ बजेदेखि बैशाख २९ गते आइतबार बेलुका ७ बजेसम्मका लागि कपिलबस्तुका सिमानाका बन्द भएका हुन्। भारतको सिद्धार्थनगर जिल्लामा...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु- भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका ८ दोहनीचोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ। बिहीबार दिउँसो भैरहवाबाट तौलिहवा आउँदै गरेको लु १ ख ६१६८ नम्बरको टिपरले ठक्कर दिँदा विपरीत दिशातर्फ जाँदै गरेको लु...

दश लेखकहरूद्वारा लिखित MY Greater Nepal पुस्तक विमाेचन

दश जना लेखकहरू र दुई जना समीक्षकद्वारा डिल्लीबजारस्थित भोजनगृहमा एक कार्यक्रमका बीच MY Greater Nepal पुस्तक बिमोचन गरियो। MY Greater Nepal पुस्तक गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक तथा लेखक राजन कार्की, राजनीतिक विश्लेषक तथा लेखक भरत...

अनुष्काले पहिरीन मिस नेपाल वर्ल्ड २०१९ को ताज

काठमाडौं– हिडन ट्रेजर मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले पहिरेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतियोगीलाई पछि पार्दै अनुष्काले मिस नेपाल वर्ल्ड २०१९ को ताज आफ्नो पक्षमा पार्न सफल भएकी हुन्...

श्रीमतिको मनोबल बढाउन दोस्रो पटक बिहे

काठमाडौ, पुष्पकमल दाहाल प्रचण्ड र उनकी श्रीमति सीता दाहालले बिहीबार वैवाहिक सम्बन्धको ५० औँ वर्ष पुगेको अवसरमा दोस्रोपटक बिहे गरेका छन् । प्रचण्डले विवाह समारोहका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रीमति सीताको मनोबल बढाउन दोस्रो पटक...

एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपाल कठिन समूहमा

काठमाडौं / एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार २०२० मा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोटको खेल तालिका सार्वजनिक गरेको हो । नेपाल रहेको...

मनमोहन स्मृति अन्तर प्रदेश यू-१६ क्रिकेटको उपाधी प्रदेश २ लाई

काठमाडौं  / निखिल सिंह र बी पटेलको अलराउण्ड प्रदर्शनसँगै प्रदेश २ ले मनमोहन स्मृति अन्तर प्रदेश यू(१६ क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले हरायो ।...

कांग्रेसको देशव्यापी अभियानमा दुई गुटको विवादका कारण कुटाकुट

सिन्धुपाल्चोक / नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सफल पार्न कांग्रेसका नेतादेखि कार्यकर्तासम्म गाउँ जाने तयारीमा थिए तर, सिन्धुपाल्चोकमा जागरण अभियान थालेकै दिन दुई गुटको विवाद कुटाकुट भएको छ । सिन्धुपाल्चोक कांग्रेसका सबै कार्यक्रममा विवाद सिर्जना...

RECENT POSTS

HOT NEWS