राष्ट्रिय टिमको अभ्यासका लागि नेपाल आए जगजित
काठमाडौं / नेपाली अन्तर्राष्ट्रिय फुटबल खेलाडी जगजित श्रेष्ठ अष्ट्रेलियाबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाली फुटबलका आक्रामक मिड्फिल्डर मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि सञ्चालित बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा आबद्ध...
कुकुरले एकै पटक १६ वटा छाउरा जन्मायो
बेलायतमा अनौठो प्रकृतिको दुर्लभ घटना घटेको छ । घरपालुवा पोथी कुकुरले एकै पटक १६ वटा छाउरा जन्माएको छ । बेलायती सेनाका एकजना जवानले आफ्नो घरमा पालेको कुकुरले यतिधेरै बच्चा पाएपछि ती कुकुर मालिकलाई निकै...
सोलमा त्रिपक्षीय वार्ता शुरु
सोल / दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता जनाएको छ । दक्षिण कोरियाको...
मौराको प्रतिमा बनाउनुपर्छ : क्रिस्टियन एरिक्सन
टोटनहृयामले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदा लुकास मौरा नायक बनेको छ । रु पहिलो लेगमा १—० ले हारेको टोटनहृयामले दोस्रो लिगमा पनि २ गोलले पछाडि परेको थियो । तर, लुकास मौराले चमत्कार...
नेपाल क्लियरिङ हाउसवाट आईएमई र जीएमई रेमिटेन्सको रेमिटेन्स कारोबार गर्न सक्ने
काठमाडौं / आईएमई र जीएमई रेमिटेन्सको रेमिटेन्स कारोबार नेपाल क्लियरिङ हाउसवाट गर्न सक्ने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले विभिन्न रेमिटेन्स कम्पनीहरुको कारोबारहरु बैंक मार्फत लाभग्राहीहरुको खातामा जम्मा हुने व्यवस्था गर्दै आएकोमा उक्त...
काजकिरिया सातदिनमा सकेको भन्दै लखेटे
बारा / गाउँका अगुवाहरुले सामाजिक बहिष्कार गरेपछी बाराको एक घर परिवार गाउँ छोडेर विस्थापित हुन बाध्य भएको छ । बाराको सुवर्ण गाउँपालिका—६ धरमपुर टोलका अवधेश यादवको घरपरिवार गाउँलेहरुको सामाजिक बहिष्कारका कारण गाउँ छोडेर विस्थापित...
कृष्णभक्तको ‘सरु’ मायामा धोका रिलिज, भिडियो सहित
काठमाडौं / कृष्णभक्त राईको स्वरमा ‘सरु’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । लिलकृष्ण पुनको शब्द, संगीत तथा सागर विरहीको एरेन्ज रहेको गीतमा मायामा धोका पाएपछिका अनेक वेदना समावेश गरिएको छ । गीतको अडियो...
अमेरिकाको एक घरमा हजारभन्दा बढी बन्दुक बरामद
एजेन्सी / अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक फेला परेका छन् । गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएका थिए । ...
सुफी मस्जिदमा बम बिस्फोट हिजबुल अहरर समूहको संलग्नता
एजेन्सी / पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएका छन् । उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा...
गाई तस्करी नेपाल प्रहरी नियन्त्रणमा
रौतहट / भारतीय बजारतर्फ गाई तस्करी गरेर लग्दै गरेको अवस्थामा गाईसहित तस्करलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका ३ बन्जरहाबाट भारततर्फ लैजाँदै क्रममा ४० वटा गाईसहित एक जना तस्करलाई रौतहट नेपाल...

























