रोनाल्डोले नेसन्स लिग खेल्ने

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले क्रिष्टियानो रोनाल्डोले नेसन्स लिग खेल्ने जानकारी दिए । पोर्चुगलले आयोजना गर्ने सेमिफाइनल र फाइनल खेलमा रोनाल्डो उपलब्ध हुने प्रशिक्षक सान्तोसले जनाए  । पोर्चुगलको एक टिभी कार्यक्रममा प्रशिक्षक सान्तोसले टिममा...

नेपाल-भियतनामबीच सीधा हवाई सेवा सुरु हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा गौतम बुद्धको जन्मथलो नेपालमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको भियतनामसँग समकक्षी हवाई सम्झौता हुने भएको छ। नेपाल र भियतनामबीच सीधा हवाई सेवा सुरु हुने भएको छ । केही दिनअघि...

शिवले गाए परदेशीको पिडा बोकेको मार्मिक गीत ‘परदेशी आउ है फर्केर’ (भिडियो)

'किन दुख्छ ' 'चाहे माया गर' 'जय नेपाल' जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत 'परदेशी आउ है फर्केर' रिलिज भएको छ। नेपालीहरुले विदेश बस्दा भोग्ने पिडा र दुख गीतको भिडियोमा देखाइएको छ।...

राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त

काठमाडौं / नेपाल राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त भएको छ। अनिवार्य अवकासका कारण शुक्रबार चार र एक साता पहिले एक जनाले बिदा लिएका हुन्। एक साथ भएको ५ निर्देशकको अवकासले राष्ट्र बैंकको नियमित...

थेसिसबारे विवाद हुँदा विद्यार्थीद्वारा प्रोफेसरको हत्या

इन्डोनेशिया / इन्डोनेशियामा थेसिसको विषयमा एक जना विद्यार्थी र प्रोफेसरबीच विवादका क्रममा विद्यार्थीले आफ्नो प्रोफेसरको हत्या गरेका छन्। उक्त घटनामा विश्वविद्यालयको गाइडेन्स तथा काउन्सिलिङ विभागको शिक्षा संकायमा कार्यरत ५७ वर्षिया प्रोफेसर डा.एचजे नुरैन लुविसको मृत्यु...

कलेजो सफा पार्ने ११ खानेकुरा :

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। यसका काम अनेकौं हुन्छन्। अंगुर– अंगुरमा भिटामिन सि र...

डेढ किलो अवैध सुनसहित एक जना पक्राउ

हेटौंडा- प्रहरीले मकवानपुरमा अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका...

लाखौं ठगेको भन्दै ईगल ओभरसिजमा तालाबन्दी

काठमाडौं- काठमाडौंको समाखुशी स्थित ईगल ओभरसिज प्रा.लि.ले विदेश पठाउने नाममा लाखौं ठगी गरेर फरार रहेको भन्दै पिडितहरुले तालाबन्दी गरेका छन् । बिहीबार दिउँसो २५/३० जनाको संख्यामा रहेका पिडित र घरबेटीको पहलमा ताला लगाइएको जनाइएको छ...

डाक्टरले गरे २१ वर्षीया मोडल बलात्कार

एजेन्सी- मुम्बईमा एक ५५ वर्षीय डाक्टरलाई २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो । पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी...

६ घन्टाको अवधिमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ को मृत्यु, ४२ घाइते

काठमाडौं /  करिब ६ घन्टाको अवधिमा भएका ८ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । बुधबार १५:२० बजेदेखि साँझ २०:५० बजेसम्मको सो अवधिमा सिन्धुपाल्चोक, मोरङ, बाग्लुङ,...

RECENT POSTS

HOT NEWS