लागूऔषध सहित पक्राउ

काठमाडौं /  काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित दाउरा डिपोबाट पशुपति बस्ने कास्की पोखरा घर भएका ३९ वर्षीय टेकनाथ आचार्यलाई अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा मानिसहरु भेला...

कोलगेटमा क्यान्सर विकास गर्ने रसायन भेटिएपछि….

कोलगेट मञ्जनमा स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ नामक रसायन भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी...

बौद्ध–जोरपाटी क्षेत्र तनावग्रस्त, स्थानीय र प्रहरीबीच झडप

काठमाडौँ- काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको जनाउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् । बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका...

दिग्गज अभिनेता मृनाल मुखर्जीको निधन

काठमाडौं- अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा निधन भएको छ । मुखर्जीको ७४ वर्षको वर्षको उमेरमा निधन भएको हो । मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल पुर्‍याइएको...

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडिया भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन...

एकनारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ’

गीतकार तथा संगीतकार एकनारायण भण्डारीले स्रोता तथा दर्शक माझ नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ लिएर आएका छन् । बिहिबार आफ्नै युटुव च्यानलबाट उनले उक्त गीत सार्वजनिक गरेका हुन् । एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको...

सडक नबनेको भन्दै बौद्ध स्थानीयबासी आन्दोलनमा

काठमाडौं- लामो समयदेखि राजधानीको बौद्धमा सडक निर्माणमा नहुँदा स्थानीयबासी आक्रोशित भएका छन् । चाबहिलबाट बौद्ध जोड्ने सडक दुई वर्षदेखि कालोपत्रे नगरी अलपत्र छाडिएपछि स्थानीयबासी आन्दोलनमा उत्रेका हुन्। स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक...

सुत्केरीको सालनाल सुत्केरीकै झोलामा

कनकाई- प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन्। स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन्। एक महीनामा १०...

समृद्धिको प्रमुख स्रोत युवा: राजेश हमाल

बाजुरा- नेपाली चलचित्र क्षेत्रका कलाकार राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गरेका छन् । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने जनाए । हमालले कान्छो...

आज कानुन दिवस: देशभरका न्यायालय बन्द

काठमाडौं - आज राष्ट्रिय कानुन दिवस। नेपालमा आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस...

RECENT POSTS

HOT NEWS