प्रधानमन्त्री ओली आज भियतनाम जाँदै
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली चार दिने विदेश भ्रमणका क्रममा आज भियतनातर्फ उड्दै छन् । भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले बौद्धधर्मलम्बीहरुको महत्वपूर्ण कार्यक्रम बैशाखी तथा विचारकहरुको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यतालिका...
बालुवाटारको जग्गामा मुछिए पूर्वमुख्यसचिव पौडेल
काठमाडौं- बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन्।
भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्वारा सरकारी जग्गा हिनामिना हुनेगरी भएका...
नेपाल पहिलो पटक राष्ट्रसंघीय लागु औषध आयोगमा निर्वाचित
काठमाडौ, नेपाल पहिलो पटक संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद अन्तर्गतको लागु औषध आयोगको सदस्यमा निर्वाचित भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले कुल ५४ मत मध्य ४४ मत प्राप्त गरेर निर्वाचित...
नयाँ शक्ति र फोरम एकताले जन्माएको आशा
–प्रीति रमण
मधेश केन्द्रित राजनीति गरिरहेका वर्तमान सरकारका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेतृत्व गर्नुभएको संघीय समाजवादी फोरम पार्टी र देशको प्रधानमन्त्री समेत भइसकेका डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति पार्टीबीच एकीकरण भइ...
ललितानिवास जग्गा हिनामिना राजदूत पौडेल पनि तानिए
काठमाडौं – बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएको समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन्। भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी...
नेकपाका महासचिव नेत्रविक्रम चन्दका भतिजा यादव चन्द रिहा
बुटवल / कपिलवस्तुको शिवराज नगरपालिका ९, शिवगढीका यादव चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दी प्रत्यक्षीकरण रीट जारी गरेको छ । रीट जारी भएसंगै चन्द रिहा भएको थियो । यादवकी श्रीमती सरस्वती...
धारिलो हतियारको प्रहारबाट गम्भीर घाइते
प्युठान / प्युठानमा धारिलो हतियारको प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। सरुमारानी गाउँपालिका–६ किमिचौरका २५ वर्षीया भीम बहादुर उलुङ्गेले बुधबार दिउँसो सामान्य वादविवादको क्रममा धारिलो हतियार प्रहार गर्दा सोही ठाउँका ३२ वर्षीया टेक...
नेपालले त्रिदेशीय सिरिज खेल्ने
काठमाडौं / नेपालले आईसीसी विश्व कप छनोट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली क्रिकेट टोलीले घरेलु मैदान कीर्तिपुरमा अमेरिका र...
मेक्सिकोमा जेट विमान दुर्घटनाः १३ जनाको मृत्यु
एजेन्सी / मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी विमान मेक्सिकोको विकट पहाडी...

























