बार्सिलोनालाई हराउँदै लिभरपुलको अविश्मरणी फाइनल यात्रा

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लिगमा लिभरपुलले चमत्कारपूर्ण जित निकालेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनालाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनायो । लिभरपुलले...

७४ वर्षको उमेरमा नागरिता

गुल्मी  / गुल्मीमा ७४ वर्षीया सुन्तलीले नागरिता पाएकी छन् । मालिका गाउँपालिका—२ छापहिलो निवासी बस्नेतले जिल्ला प्रशासन कार्यालय गुल्मीले अर्खाबाङमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट नागरिता लिएकी हुन् । बस्नेतलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ...

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जाने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा बिहीबार बिहान प्रस्थान गर्ने भएको छ । क्रमशः यही वैशाख २६–३०...

उत्कृष्ट कार्य गर्ने १२ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौं  / महानगरीय प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्य गर्ने १२ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ। एक एसपीसहित ७ डिएसपी र ४ प्रहरी निरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरेका...

चिकित्सक कार्यकक्षमा भेटिँदैनन्

कैलाली / टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षमा नभइ निजी क्लिनिकमा भेटिने गरेका छन्। अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी क्लिनिक छन्। क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न...

आगो बस्तीमा फैलिँदा ८ घर, गोठ जलेर नष्ट

दाङ्ग / वनमा सल्किएको डढेलो बस्तीसम्म फैलिँदा ८ वटा घर, गोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ स्थित सल्लिबोट सामुदायिक वनमा लागेको डढेलो बस्तीसम्म पुगेपछि स्थानीय व्यक्तिका ६ वटा घर...

पाकिस्तानको मस्जिदमा बम बिस्फोटमा ८ जनाको मृत्यु

एजेन्सी / पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै १५ जनाको घाइते छ । घटनाको बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र...

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इराकमा

एजेन्सी / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन् । इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुगेका थिए । ...

विप्लव नेकपाका पोलिटव्युरो सदस्य भरत बम पक्राउ

काठमाडौं / नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् । उनको साथबाट विष्फोटक पदार्थसमेत बरामद भएको बाँके प्रहरीले दाबी गरेको छ । उनी नेकपाका पश्चिम क्षेत्रका प्रभावशाली नेता...

नारामा प्रेस स्वतन्त्रता, कार्यशैली प्रेस विरोधी

-राज्यलक्ष्मी शाक्य राज्य सत्ताको निरंकुशताले कुण्ठित बनेको प्रेस जगतले हालै मात्र प्रेस स्वतन्त्रता दिवस मनाएको छ । मे १ मा प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी र नियन्त्रण : सञ्चार, न्याय र विधिको शासन’ नारा राखेर...

RECENT POSTS

HOT NEWS