एनसेललाई लाभकर नतिर्न अन्तरिम आदेश जारी
काठमाडौं / सर्वोच्च अदालतले एनसेल आजिएटालाई लाभकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ। यसअघिको बृहत् पूर्ण इजलासको परमादेशको प्रतिकूल हुनेगरी सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल...
अर्बपति चौधरीको नेपालीलाई लुट्ने अर्को तरिका
काठमाडौं / राजश्व छलिमा र कीर्ते बिमा दाबीमा कुख्याति कमाएका नेपालका अर्बपति विनोद चौधरीले नेपाली जनतालाई लुट्ने अर्को नयाँ तरिका अपनाएका छन् । चौधरीले नेपालमा विद्युतीय सामानहरुको पार्ट्स विदेशबाट आयात गरेर नेपालमा फिटिङ गरी...
कांग्रेसको जागरण अभियान सुरु
काठमाडौं / नेपाली काँग्रेसको आज(बुधबार)देखि देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’ सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय...
अस्थायी शिक्षकहरुको स्वतः स्थायी गर्नुपर्ने माग सम्बोधन गर्न सकिदैन : शिक्षा मन्त्री
काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी गर्नुपर्ने माग सम्बोधन गर्न नसकिने जनाएका छन् ।
बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू...
एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबिच रेमिटेन्स सम्झौता
काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर मार्फत सरल र...
प्रि-बजेट छलफल
काठमाडौं / संसद्मा शुक्रबारदेखि आर्थिक वर्ष २०७६/ ०७७ को प्रि-बजेट माथि छलफल सुरु हुने भएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेट (प्रि-बजेट) का सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ हुन...
प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको नेता पौडेलको आरोप
सिन्धुली / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् । उनले संसदमा हिजो प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरु अहंकार र उन्मादले भरिपूर्ण...
पाइप गाड्दा जमीनमुनिबाट ग्यास निस्किएपछि …..
पाल्पा / माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ ।
स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी...
‘सेटिङ–डिलिङ’ मा दिइने पुरस्कार
काठमाडौं / नेपालमा पुरस्कार लिनेदिने व्यवसाय नै छ । खासगरी साहित्यिक क्षेत्रमा यस्तो व्यवसाय हुने गरेको जनाइन्छ । तर, पछिल्ला वर्षहरुमा पत्रकारहरुले पाउने पुरस्कार विवादास्पद हुन थालेको छ ।
खासगरी कतिपय पुरस्कारले दिने पात्र र...
कृषि विश्वविद्यालयको कालोमोसो प्रकरण: प्राध्यापकहरुको तालाबन्दीले पढाइ ठप्प
चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको...
























