सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
लहान- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एक जनाको मृत्यु भएको छ ।
चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा...
चीनको उच्चस्तरीय टोली नेपाल आउँदै
काठमाडौं – छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका (कामपा)बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ ।
नेपालसँग गान्सु र लान्झाउ...
नहरमा डुबेर एक महिलाको मृत्यु
झापा- शिवसताक्षी नगरपालिका–१० दोमुखामा रहेको कनकाई सिँचाइ आयोजना नहरको ड्याममा डुबेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका–४ की ७० वर्षीया दीपामाया गौतको मंगलबार मृत्यु भएको हो।
नहरको ड्याममा उनको शव...
बालुवाटार जग्गा प्रकरण: २५ रोपनी जग्गा भाटभटेनीका मालिकसहित तीन परिवारको नाममा
काठमाडौं- बालुवाटारबाट व्यक्तिका नाममा गएकामध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित रहेको पाइएको छ। भूमाफिया भनेर किटान गरिएका भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादु...
बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै लिभरपुल च्याम्पियन्स लीगको फाइनलमा
काठमाडौं- इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सेमिफाईनलको दोस्रो लेग बार्सिलोनालाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ४–३ को नतिजासहित फाइनल प्रवेश गरेको हो।
यस अघि पहिलो लेगमा बार्साले...
पपुवा न्यु गिनीमा ७.२ म्याग्नीच्युडको भूकम्प
वासिङटन / पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको...
भेनेजुयलामा राजनीतिक संकट
एजेन्सी / अमेरिकाको सक्रेटरी अफ स्टेट (विदेश मन्त्री समानार्थी) माइक पोम्पेओले भेनेजुयलाका राष्ट्रपतिलाई अपदस्थ गर्नको लागि अमेरिकासँग धेरै विकल्प रहेको बताएका छन् । उनले कुटनीतिक, राजनीतिक र अन्य दवावमूलक विकल्पका साथसाथै सैन्य कारबाहीको विकल्प...
कोरियाली प्रायःद्वीपको विषयमा वार्ता हुने
सोल / कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ । दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ । अमेरिका...
दाँत किराले खाएमा यी उपायहरु अपनाउनुस्
पाचन प्रक्रियामा दाँतको महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । खानालाई चपाउन दाँतको सबैभन्दा महत्त्पूर्ण कार्य हुन्छ । दाँतले व्यक्तिको सुन्दरतालाई पनि प्रभावित पार्ने कार्य गर्छ । तर दाँतको राम्रोसँग हेरचाह र ख्याल गरिएन भने समस्या...
वैज्ञानिकको चेतावनी पृथ्वीबाट १० लाख जीवको अस्तित्व खतरामा
एजेन्सी / पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्। सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावल र आर्थिक वृद्धिको मुर्खतापूर्ण...

























