‘प्रेमगीत’ चलचित्रका हिरो प्रदीपका लागि हिरोइन खोज्दै सन्तोष

काठमाडौं / दर्शकहरुले निकै विश्वास गरेको सिरिज हो— ‘प्रेमगीत’ । यस सिरिजको पहिलो फिल्मले निर्माता डुबाए पनि दर्शकलाई खुसी बनाएको थियो । दोस्रो भागले भने बक्सअफिसमा राम्रो आम्दानी ग¥यो । ‘प्रेमगीत’ को दास्रो भागले...

‘जात्रै जात्रा’ प्रर्दशनका कारण सर्‍यो दयाको ‘दयारानी’

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ को प्रर्दशनीमा आउन लागेको चलचित्रको मिति सरेको छ । आगामी जेठ १० गतेबाट सरेर साउन ३० मा पुगेका छ । बक्सअफिसमा यो...

‘दाल भात तरकारी—२’ चलचित्र निमार्ण हुनसक्छ : हरिवंश

काठमाडौं / प्रतिष्ठित ब्यानर महसञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ ले बक्सअफिसमा ठूलो उछाल ल्याउने प्रर्दशनपूर्व धेरैको अनुमान गरेको थियो । ब्रान्ड भ्यालु र राम्रो हाइप भएका कारण दर्शकमा चलचित्रप्रति अपेक्षा पनि उच्च...

विरोधकोबीच ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

 काठमाडौं / गत शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रस्तुत  गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम...

नागरिकता वितरण तत्काल रोक्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले नागरिकता वितरणको काम तत्काल रोक्न आदेश दिएको छ । अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो...

गोलकिपर इकर कासियास अस्पतालबाट डिस्चार्ज

स्पेनका गोलकिपर इकर कासियास अस्पतालबाट डिस्चार्ज भएका छन् । अभ्यास गर्दै गर्दा एक्कासी हर्ट अट्याक भएपछि गत बुधबार उनलाई सियुएफ पोर्टो अस्पताल भर्ना गरिएको थियो । ३७ वर्षीय कासियास सोमबार अस्पतालबाट डिस्चार्ज भएका थियो...

SsangYong Motors ले ल्यायो Free SsangYong Service Camp

आई.एम.एस्. मोटर्स, SsangYong Motors का लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता र नेपालको सन्दर्भमा नेतृत्वदायी संस्था हो आई.एम.एस्. ग्रुप । SsangYong मोटर्सको फ्रि SsangYong Service Camp आई.एम.एस्. मोटर्सले विशेष अफर ग्राहक सामू पेश गरेको छ...

प्रहरीद्वारा अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकाको उद्धार

काठमाडौं /  बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारबाट अलपत्र अबस्थामा रहेका १९ जना बालबालिकालाई सोमबार दिउँसो प्रहरीले उद्धार गरेको छ । कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक/डेढ लाखको दरले रकम उठाई सोही ठाउँस्थित...

यी कम्पनीका शेयरधनीहरु एकै दिनमा मालामाल

काठमाडौं / पुँजी बजार मंगलबार सामान्य अंकले बढेपनि मंगलबार हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्य बढेको छ । १० प्रतिशतले शेयर बढेर प्रतिकित्ता १६५० रुपैयाँ पुगेको छ । यो कम्पनीको शेयर आज एकै दिन १५० रुपयौले बढेको...

एनसेल एक्जियटाका लेखा प्रमुख विमानस्थलबाट पक्राउ

काठमाडौं / निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल खरीद–बिक्रीबापतको पूँजीगत लाभकर सम्बन्धमा विवादित बन्दै आइरहेको छ । एनसेलको लगानीकर्ता मलेसियास्थित एक्जियटाका आन्तरिक लेखाप्रमुख रुविन दास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । उनी नक्कली अमेरिकी...

RECENT POSTS

HOT NEWS