पोखरा विमानस्थलमा जाइरोकप्टर दुर्घटना
पोखरा- पोखरा विमानस्थलमा अवतरणका क्रममा जाइरोकप्टर दुर्घटना भएको छ । मंगलबार दिउँसो साइट सिनु अवलोकन गरेर अवतरण गर्ने क्रममा हेलि एयरको एक जाइरोकप्टर धामानबाट चिप्लिएर दुर्घटनामा परेको हो।
मंगलबार दिउँसो १ः४५ मा पोखरा आसपासका हिमश्रृंखला...
शेयर कारोबार १.८७ अंकले बढ्यो
काठमाडौं / पुँजी बजारमा आज मंगलबार झिनो अंकले बढेको छ । सोमबार २१ अंकले बढेको बजार आज १.८७ अंकले मात्रै बढेको छ । सोमबारको तुलनामा कारोबार रकममा भने सुधार भएको देखिन्छ । हिजो सोमबार...
श्रमिकलाई दिइने पारिश्रमिक अब बैंक खाता मार्फत
काठमाडौं / सरकारले प्रत्येक नेपालीको बैंक खाता कार्यक्रमलाई थप प्रभावकारी बनाई अभियानात्मक रुपमा सञ्चालन गर्ने भएको छ । वित्तीय पहुँच पु¥याउनका लागि महत्वपूर्ण मानिएको सो अभियान गत चैतदेखि शुरु भएको छ । नेपाली नागरिकलाई...
साढे दुई वर्षीय बालकको घाँटी रेटी हत्या
धनुषा- धनुषामा अढाई वर्षीय बालकको घाँटी रेटी हत्या भएको छ। मिथिला नगरपालिका— ६ ढल्केवरका शम्भू साहका छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो।
सोमबार साँझदेखि घरबाट हराएका बालकको आफ्नै घर पछाडीको आँपको बगैँचामा मंगलबार...
नेपाल बैङ्क लिमिटेडको ५९ औ साधारणसभा सम्पन्न
काठमाडौ / नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको विगत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रि«य आर्थिक परिवेश, बैकले हाँसिल...
युवा वर्गहरु विवाहित महिलाप्रति आर्कषित हुनुका कारण यस्तो छ
समयको परिवर्तन सँगसँगै मानिसहरुको सोच पनि परिवर्तन हुने रहेछ । आजको समाज समय सँगसँगै धेरै बदलिसकेको छ । आजका युवा वर्गहरु यस मामिलामा सबैभन्दा अगाडि रहेका छन् । युवा पुस्ताले यसो किन गर्छन् त...
संविधान संशोधनको विषय बिहान बेलुका गीत गाए जस्तो होइन : प्रधानमन्त्री ओली
काठमाडौं / संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै देश विकासका लागि समग्र क्षेत्रका कुरा समेटिएको जानकारी दिएका छन्।
उनले साथीहरुमा केही अन्यौल भएको देखिएको जनाउँदै धेरैको कुरा सुन्दा...
सिने क्षेत्रका २ जोडी आज विवाह बन्धनमा बाँधिदै
चलचित्र क्षेत्रका २ जोडी आज विवाह बन्धनमा बाँधिदै छन् । निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइले आज विवाह गर्दैछन् । यसअगाडि नै बिहे हुन लागेको जानकारी दिएका दिवाकर र दीपिकाले केही समय अगाडि...
गाँजा नपिउने भन्दा पिउने महिलामा यौन सन्तुष्टि दुई गुणा बढी हुने
अमेरिकामा हालमात्र गरिएको एक अध्ययनले एकतिहाइ महिला यौन सम्पर्कभन्दा अगाडि गाँजाको प्रयोग गर्ने देखाएको छ । गाँजा पिएपछि यौन सम्पर्क राख्दा बढी सन्तुष्टि महसूस भएको र यौनप्रति इच्छा अझै बढेको अध्ययनमा संलग्न महिलाहरुले जनाएका...
राजधानी घोषणा नगरेको भन्दै धनकुटामा चक्काजाम
धनकुटा- धनकुटालाई प्रदेश न १ को स्थायी राजधानी घोषण नगरेको भन्दै आज धनकुटा सदरमुकाममा १ घण्टा चक्काजाम गरेको छ । धनकुटा प्रादेशिक राजधानी अभियान समितीले धनकुटालाई स्थायी राजधानी घोषण नगरेको भन्दै चक्काजाम गरेको हो...

























