लिभरपुलविरुद्ध गोल गरे सेलिब्रेट गर्दिन : स्वरेज

बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले लिभरपुलविरुद्ध गोल गरे सेलिब्रेट नगर्ने भएको छ । च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आज राति बार्सिलोना र लिभरपुल भिड्दैछन् । खेल लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ । साढे तीन सिजन...

आन फुटसल प्रतियोगितामा कान्तिपुर र मिडिया हब प्रि—क्वार्टरफाइनलमा

काठमाडौं / नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो नेपाल आईस आन फुटसल प्रतियोगिता प्रारम्भ भयो । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् । सानेपाको फिल्ड फुटसल...

गोरखापत्र संस्थानको भवनलाई सञ्चारमन्त्री बास्कोटाले दिए ‘बाख्राको खोर’ को संज्ञा

 काठमाडौं / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्र संस्थानको भवनलाई 'बाख्राको खोर' को संज्ञा दिएका छन्। भवनलाई भत्काएर नया भवन निर्माण गर्ने पनि बास्कोटाले जनाए । मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार...

इंग्लिस प्रिमियर लिगको उपाधि अन्तिम खेलबाट टुंगो लाग्ने

काठमाडौं / म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गर्दै उपाधि नजिक पुगेको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १—० गोल अन्तरले पराजित गर्दै शीर्ष...

सेवा र विकासका लागि ‘युवा’ संस्थाको शुभारम्भ

भरतपुर / देशको इतिहास र महापुरुष प्रति गर्व गर्दै , राष्ट्रिय विभुती भिमसेन थापालाई आदर्श मानेर  'युवा' नामक संस्थाको शुभारम्भ गरिएको छ । भरतपुर महानगरपालिकास्थित महाकालेश्वर मन्दिरको सभाहलमा संस्थाको शुभारम्भ गर्दै  सेवा र विकासका लागि ...

अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई ८ पदक प्राप्त

बुटवल । मलेसियामा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जित्न सफल भयो । विजेताहरु सबै रुपन्देहीका हुन् । इन्द्रमुलिया स्टेडियममा नेपाल रेन्बुकाई कराँतेका सात...

आज नभए भोलि खतराको घन्टी बज्न सक्छ: प्रचण्ड

काठमाडौं- सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको जनाएका छन् । आन्दोलनबाट...

ललितपुरमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर

ललितपुर / ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई...

राष्ट्रिय सूचना प्रविधिमा वर्ल्डलिंक उत्कृष्ट

काठमाडौं / सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा निजी क्षेत्रबाट यसवर्ष वर्ल्ड लिंक कम्युनिकेशन उत्कृष्ट सावित भएको छ । राष्ट्रिय सूचना प्रविधि दिवस २०७६ का अवसरमा आयोजित कार्यक्रममा सरकारले यो बर्ष वर्ल्डलिंक कम्युनिकेशनलाई निजी क्षेत्रकै...

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर प्रचार गर्ने पक्राउ

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जित गर्ने एकजना...

RECENT POSTS

HOT NEWS