अक्षय कुमारद्धारा फानी चक्रवात पीडितलाई १ करोड प्रदान
एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गैर राजनीतिक अन्तरवार्ता गरेका र मतदान नगरेका कारण आलोचकको निशानामा आएका फिल्म अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु दान दिएका छन् ।...
विमानभित्रै पाइलट मस्त सुतेपछि !
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलट विमानभित्रै निदाएका छन् । घर वा होटलभित्र निदाएको भए त ठीकै थियो तर यी पाइलट हवाइजहाज उडाइरहेका बेला विमानभित्रै निदाएका हुन् ।
यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति ।...
अन्तर्राष्ट्रिय दवावपछि म्यानमारले रिहा गर्यो रोयटर्सका दुई पत्रकार
एजेन्सी / म्यानमारले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका दुई पत्रकार वा लोन र क्वा सोए ओलाई मुक्त गर्ने फैसला गरेको छ । ती दुई पत्रकारलाई ‘अफिसियल सेक्रेट एक्ट’ उल्लंघन गरेको आरोपमा सात महिनाअघि सात वर्षको...
सरिताको हत्यामा पारिवारिक संलग्नता
काभ्रेपलाञ्चोक- मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई...
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी, सबै कागजात जलेर नष्ट
डोटी - बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । डोटी जिल्लाको मान्नाकापडीमा रहेको वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी कागजातहरु एक ठाउँमा जम्मा गरेर आगो लगाइएको...
आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै (लाइभ)
काठमाडौं / आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आज जवाफ दिँदैछन् ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।...
समाजवादी पार्टी गठन लगत्तै यस्तो आयो उपेन्द्रको चेतावनी (भिडियोसहित)
काठमाडौं / पार्टी एकीकरण गरेर पार्टीको नाम समाजवादी पार्टी नेपाल घोषणा गरे लगत्तै समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्ट नभएर असली कमाउनिष्ट भएको आरोप...
दुई जना पत्रकारलाई ‘वरिष्ठ पत्रकारिता पुरस्कार’
काठमाडौं / आज राष्ट्रिय पत्रकारिता दिवस । सञ्चार तथा सूचना मन्त्ररालयले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आठ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।
हरेक वर्ष दुई जना पत्रकारलाई वरिष्ठ पत्रकारिता, संस्था वा व्यक्ति दुई जनासम्मलाई...
इडिभिको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौँ - अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदै छ । गते असोज १७ गतेदेखि कात्तिक २० सम्म खुलाइएको आवेदनको नतिजा आज सार्वजनिक हुने भएको हो ।
इडिभीका बिजेताहरुले सन् २०१९ को...
मुस्लिम समुदायको पवित्र रमजान सुरु
काठमाडौं- मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान सुरु भएको छ। एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्।
निराहार बस्नुलाई रोजा भनिन्छ। यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन...

























