काठमाडौंमै भ्वाइस सेवाको गुणस्तर कमजोर

काठमाडौं - सबैभन्दा बढी पूर्वाधार भएको काठमाडौं उपत्यकामा पनि टेलिकम कम्पनीहरूको कमजोर रहेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययन अनुसार प्रमुख दूरसञ्चार प्रदायकहरूको भ्वाइस सेवाको गुणस्तर कमजोर पाइएको हो। प्राधिकरणले चैतमा ललितपुरका विभिन्न स्थानमा...

प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो, नाम टुङ्गो लाग्न बाँकी

विराटनगर- प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा...

सावित्राको इन्डियन वुमन्स लिगमा उत्कृष्ट प्रदर्शन

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार प्रर्दशन गरेकी छिन् । भण्डारीको उत्कृष्ट प्रदर्शनमा सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६—४ ले पराजित गरेको छ । सेथुको...

जनवारलाई प्रेमी बनाइदिने लभ हर्मोनका विशेषताहरु

अक्सीटोसिन हर्मोन स्तनधारी जीवमा हुन्छ। यस हर्मोनलाई लभ हर्मोन भनिन्छ। किनभने यहि हर्मोनका कारण प्रेम, माया तथा दयाको भावना उत्पन्न हुन्छ। मानिसमा यस हार्मोन हुन्छ। त्यसैकारण मानिसहरु प्रेमको भावनालाई महशुस गर्न सक्छन् । दुई मानिस साथी...

१४ वर्षपछि भेटिए छोरीका वीर्यदाता पिता

अमेरिकाकी जेसिका नामकी महिलाको प्रेमकथा केही महिना पुरानो हो, तर निकै रोचक छ । जेसिकाले झण्डै १४ वर्षअघि सन् २००५ मा छोरी जन्माएकी थिइन् । त्यतिबेला गर्भाधारणका लागि उनले शुक्रकिट दाताको सहयोग लिएकी थिइन्...

कोटेश्वरमा बम राखिएको आशंकामा यातायात प्रभावित

काठमाडौं / काटेश्वरको मुनी भैरवमा स्कूल ब्यागमा बम राखिएको आशंका गरिएको छ । उक्त स्थानमा डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । आवतजावतको बढी चाप हुने समयमा कोटेश्‍वरमा बम भेटिएपछि...

नेपालले चाइनिज ताइपेइसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली फुटबल टिमले चाइनिज ताइपेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएअनुसार नेपालले काओहसुइउङमा जुन ६ तारिखमा चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले...

चेल्सीले वाटफोर्डलाई सहज रुपमा हरायो, च्याम्पियन्स लिग खेल्ने पक्का

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । यससँगै चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आफ्नै घरेलु मैदानमा वाटफोर्डलाई ३—०...

जिवनभर जवान राख्ने औषधी नेपालमा मात्रै पाइन्छ

oogle+ LinkedInShare viail वैज्ञानिकहरुका अनुसार सामान्य अवस्थामा भन्दा मानिसहरुलाई निक्कै फिट र योंग देखाउने औषधी नेपालमा फेला परेको छ । मानिसहरुलाई प्राय जवान देखाउने यो आक्षधीको नाम सेनोलाइटिकस हो । यो औषधीको मद्धतले मानिसहरुले आफनो शरिरको...

जापानी प्रधानमन्त्री सिकर्मी बने

जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हालै एक पृथक रुपमा देखिएका छन् । आफ्नो निजी निवासको ढोका ढकढकाउने एउटा काठको डोर नकर ठोक्दै थिए । उक्त डोर नकर उनलाई क्यानडाका प्रधानमन्त्रीले आबेको हालैको क्यानडा भ्रमणका क्रममा...

RECENT POSTS

HOT NEWS