१२ बाक्सा अश्लील चलचित्र सिडी फ्याँकिदिएपछि बाबुआमाविरुद्ध मुद्दा

अमेरिकाको इण्डियानाका एकजना पुरुषले आफ्नै अभिभावकविरुद्ध मुद्दा हालेका छन् । अश्लील चलचित्रका सीडी तथा अन्य अश्लील सामग्रीहरु भएका पत्रिकालगायतका ठूलो परिमाणका सामाग्रीहरु नष्ट गरिदिएको भन्दै उनले आफ्नै बुवा–आमाविरुद्ध मुद्दा हालेका हुन् । उनका सीडी...

बेलायतमा सर्वसाधारणले प्रयोग गर्न पाउने सुनको शौचालय बनाइदै

बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको शौचालय कमोड जडान गर्ने भएको छ ।  बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको शौचालय जडान गरिदैछ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट...

वैज्ञानिकहरुले पत्ता लगाए ‘अण्डा पार्ने चट्टान’

कुखुराले अण्डा पारेको कुनै नौलो नहोला तर कुनै ढुंगाले अण्डा पार्दछ, त्यो दुनियाँकै अनौठो र प्रमुख समाचार बन्दो रहेछ । छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा...

सबैभन्दा धेरै सुन भएका देशहरु

सुन विश्वका महंगा धातुहरु मध्ये एक हो । व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डार रहेको छ । सबैभन्दा धेरै सुन रहेका...

काठमाडौंमा एमकेडब्लु वेल्ट एन्ड रोड च्याम्पियनसिप रेस्लिङ हुने

नेपाल रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते शनिवारका दिन ‘एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप’को आयोजना गर्न लागेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ बजे हुने प्रतियोगितामा ६...

स्पेनिस ला लिगामा रियल मड्रिडको संघर्षपूर्ण जित

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा कठिन जित निकालेको छ ।  आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले भिल्ला रियललाई ३—२ गोल अन्तरले पराजित गरेको छ । रियलका लागि मारिनोले दुई गोल गर्दा...

सावित्राले इतिहास रचिन् इन्डियन महिला फुटबल लिगमा

काठमाडौं / सावित्रा भण्डारीले सेथु क्लबबाट भारतमा जारी इन्डियन महिला फुटबल लिगमा २९ सेकेन्डमै गोल गर्न सफल भएकी छिन् । इन्डियन महिला फुटबल लिगअन्तर्गत गुरु नानक रंगशालामा सेथु एफसीबाट मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध खेलेकी...

विवाहको दिनमै बेहुलाले पब्जी खेल्न थालेपछी (भिडियो सहित)

विश्व भरिमै निकै चर्चामा आएको पब्जी खेल पछिल्लो समय एक निक्कै नै अचम्मको घटना घटिरहेको छ पाइन्छ । यस्तै घटना घटेको छ । जुन भिडियो सामाजिक संजालहरुमा भाइरल भैरहेको छ ।  जसमा एक व्याक्तीले विवाहको...

सम्पूर्ण नेपालको नेतृत्व मधेशका जनताले लिन सक्छन् : बाबुराम भट्टराई

काठमाडौं / तत्कालीन माओवादीबाट छुट्टिएर र बनेको नयाँ शक्ति नेपाल का संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकीकरण गरेर पार्टीको नाम समाजवादी पार्टी नेपाल घोषणा भएको छ...

एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार

काठमाडौं / एनआईसी एशिया बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबुस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको हो । शाखाको सोही वडाका...

RECENT POSTS

HOT NEWS