दाहासंस्कार गर्न लाग्दा शिशुले श्वास फेरेपछि…

चितवन- दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा नवजात शिशुले श्वास फेरेको देखेर पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले अन्त्येष्टिका लागि देवघाट लगिएको...

राजधानीको टुङ्गो नलगाई सकियो प्रदेश ५ को तेस्रो अधिवेशन

रुपन्देही – प्रदेश नम्बर ५ को तेस्रो अधिवेशन आइतबारदेखि सकिएको छ । मंसिर २३ गते देखि सुरु भएको अधिवेशन प्रदेशको नामाकरण र स्थायी राजधानीबारे कुनै टुंगो नलगाई सकिएको हो । अधिवेशनमा ३८ बिधेयक पारित भएको...

विष्णु पौडेल भन्छन्- बालुवाटार जग्गा प्रकरणमा दोषी भए सजाय भोग्छु

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास परिसरको सरकारी जग्गा प्रकरणमा दोषी ठहर भएमा जुनसुकै सजाय भोग्न तयार रहेको जनाएका छन् । सोमबार भएको संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा पौडेलले ललिता निवासको जग्गा...

नयाँ शक्ति र फोरमबीच पार्टी एकता, पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’

काठमाडौं /  पूर्व माओवादी नेताद्वेय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच प्रज्ञा भवन कमलादीमा एकता सभा भइरहेको छ । मधेस आन्दोलबाट उठेको संघीय समाजवादी फोरम नेपाल...

अढाई सय बढी नेता नेकपा छाडेर कांग्रेसमा प्रवेश

कपिलवस्तु /  विभिन्न पार्टी परित्याग गरी अढाई सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालीन माओवादीकी संविधानसभा सभासद् इन्द्रवती यादवलाई कांग्रेस महामन्त्री शशांक कोइरालाले स्वागत गरेका छन् । नयाँशक्ति पार्टीका...

काठमाडौं प्रहरी प्रमुख फेरिए: प्रमुखमा सुवेदी, अपराध महाशाखामा थापा

काठमाडौं- प्रहरी प्रधान कार्यालय काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् । सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् । यस्तै...

‘वैशाख नि बित्यो असार नि बित्यो’ भन्दै दिलिप रायमाझी

काठमाडौं- चर्चित गायिका मेलिना राई र विश्व नेपालीको स्वरमा रहेको 'वैशाख नि बित्यो असार नि बित्यो' गीतको भिडियो सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको गीतमा...

बैद्यबाट ५ पार्टीसंग पार्टी एकताका लागि आह्वान

काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले सबै सच्चा क्रान्तिकारी पार्टी, समूहहरु एउटै विशाल क्रान्तिकारी पार्टी निर्माणको अभियानमा जुट्नुपर्ने जनाए । क्रान्तिकारी माओवादीले कार्ल माक्र्सको द्धिशतबार्षिकीका अवसरमा इच्छुक प्रतिष्ठानमा आयोजना गरेको ‘मार्क्सवादको...

नेपाल एयरलाइन्सका कर्मचारीनै सुन तस्करीमा

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी भएको खुलेको छ । विमानस्थलमा लोडरका रूपमा कार्यरत रञ्जितकुमार यादवले सुन तस्करी गर्दै आएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । उनले विदेशबाट...

बालुवाटारको अतिक्रमित जग्गा दर्ता खारेज गर्दै सरकार

काठमाडौं-  सरकारले बालुवाटारको जग्गा दर्ता खारेज गर्ने भएको छ । व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजीको प्रक्रिया थालिएका हो । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ४५० कित्ता जग्गा रोक्का गरिसकिएको...

RECENT POSTS

HOT NEWS