राजधानी सुनिश्चितता माग गर्दै विराटनगर बन्द
विराटनगर- प्रदेश नम्बर १ को संरचना विकेन्द्रीकरण गर्ने निर्णयको विरोधामा विराटनगरमा आन्दोलन सुरु भएको छ ।
नेकपा, काँग्रेस, संघीय समाजवादी फोरम र राजपालगायत विभिन्न संघसंस्थाले प्रदेश नम्बर १ का संरचना विकेन्द्रीकरण गर्ने सत्तारुढ नेकापाको निर्णयको...
बीपी मार्गमा केपी ओली हुनुहुन्छ : सञ्चारमन्त्री बास्कोटा
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ भन्दै देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने जानकारी दिनुभयो । सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको...
अबको विकल्प हामी दिन चाहन्छौँ : डा.भट्टराई
धुव्रीकरणको प्रक्रियाको सुरुवात
डा. बाबुराम भट्टराईले ०७३ सालमा गठन गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी, नेपालबीच सोमबार (आज) राजधानीमा एकताको सार्वजनिक घोषणा हुँदै छ । दुई पार्टीको एकतापछि बन्ने...
श्रीलंकामा २ सय धर्मगुरुसहित ६ सय देश निकाला
काठमाडौं- श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको हो ।
गृहमन्त्री बी।...
भारतद्वारा रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन
काठमाडौँ – केरुङदेखि काठमाडौँसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन थालेका छन् ।
काठमाडौँसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने सपना पूरा हुन...
कांग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र...
पुनर्निर्माणका लागि एक खर्ब ५६ अर्बको बजेट स्वीकृत
काठमाडौं, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न एक खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको कार्यान्वयनका...
रूसी विमानमा आगो लाग्यो, ४१ को मृत्यु
काठमाडौं- रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्।
रुसी स्वास्थ्य मन्त्रालयले छ जना...
एन्फाको इमर्जिङ खेलाडी अवार्ड मन्जली र अभिषेकलाई प्रदान
काठमाडौं / अखिल नेपाल फुटबल संघ एन्फाले यसवर्षको मणिबिक्रम शाहको नामबाट प्रदान गरिएको इमर्जिङ खेलाडी अवार्डबाट मन्जलीकुमारी योन्जन र अभिषेक रिजाललाई सम्मान गरेको छ । उनीहरुलाई जनही १ लाख र मोटरसाइकल दिइएको छ ।...
अनुलाई विशेष योगदान अवार्ड, १५ लाख सहित सम्मानित
काठमाडौं / भेट्रान फुटबलर अनु लामा स्पेसल कन्ट्रिब्युसन अवार्डबाट सम्मानित भएकी छन् । अखिल नेपाल फुटबल (एन्फा) ले एन्फा दिवसको अवसरमा नेपाली फुटबललाई विशेष योगदान दिएको भन्दै पूर्वकप्तान लामालाई सम्मान गरेको हो ।
अनुले १५...

























