‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा
काठमाडौं / लभस्टोरी सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति यस वर्षको अन्तिम महिनाको अन्तिम हप्ता अर्थात् चैत २८ गते प्रदर्शनका साथै निर्माण...
एकै पटक चार सन्तान जन्माइन् यी नेपाली महिला
वीरगन्ज / वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका-४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म...
तालिबान लडाकु विरुद्धको कारबाहीमा १७ को मृत्यु
एजेन्सी / तालुकान– अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको...
सरकारविरुद्ध नौ विद्यार्थी संगठन आन्दोलित
काठमाडौं / विद्यार्थी संगठनहरू ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलित भएका छन् । अनेरास्ववियु (पाँचौ)को कार्यालय, रातोपुल काठमाडौमा बसेको नौ वटा विद्यार्थी संगठनहरूको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्ध वृहत...
उत्तर कोरियाली नेता किम र रुसका राष्ट्रपति पुटिन वीच भेटवार्ता हुने
एजेन्सी / रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले...
दक्षिण अफ्रिकामा भीषण बाढीका कारण ५१ जनाको मृत्यु
एजेन्सी / दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन् । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण...
भरुवा बन्दुक अत्यधिक, १२५ थान बरामद
ताप्लेजुङ / प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट एक महिनामा २०५ नाल हतियार बरामद भएका छन् । सरकारले हतियार बुझाउन भनेपछि प्रहरीले संकलन थालेको थियो। हातहतियारमध्ये १३० नाल सर्वसाधारणहरूले बुझाएका हुन्। ७५ नाल विभिन्न...
बंदेल मार्न थापेको पासोमा आफ्नै साथी
बुटवल / विगत १० दिनदेखि वेपत्ता भइरहेका रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका एक युवाको बंदेल मार्न आफैले थापेको विद्युतिय धरापमा परी मृत्यु भएको खुलेको छ । तिलोत्तमा नगरपालिका वडा नं. ११ गणेशनगर स्थित भूपू सैनिक...
सरकारलाई सर्वोच्चको आदेश ! कानूनविपरीत नागरिकता खारेज नगर्नुको कारण के हो ?
काठमाडौं । सर्वोच्च अदालतले ०५४ सालमा कानूनविपरीत वितरण भएको ठहरिएको र सर्वोच्च अदालतको खारेज गर्न आदेश दिएको नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको छ ।
मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले १५ दिनभित्र पेश...
भ्रष्टाचार,र ढिलासुस्ती लोकतन्त्रका सत्रु हुन् : नगर प्रमुख पाण्डे
शरद रेग्मी
तुलसीपुर / तुलसीपुर उपमहागनरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता लोकतन्त्रका सत्रु भएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रमलाई सम्बोधन गर्दै...

























