फरक तरिकाले लेनिन जयन्ति र नेकपाको स्थापना दिवस
-हुकुमबहादुर सिंह
नेपालका कम्युनिस्टहरु (क्रान्तिकारी,संसदवादी र संशोधनवादी) सबैले नेकपाको ७०औ स्थापना दिवस र १४९औ लेनिन जयन्ती मनाए । सरकारी नेकपाले निकै ताम झामका साथ नेकपा दिवसका दिन संसदवाद र संशोधनवादलाई जिल्लास्तरसम्म संगठित बनाउने काममा सफल...
सत्तासीन नेकपामा राजतन्त्रकालीन टीका प्रथा
-निमकान्त पाण्डे
सत्तासीन नेपाल कम्युनिष्ट पार्टीको एकता अभियान लगभग अन्तिम चरणमा पु¥याइएको घोषणा गरिएको छ । यो घोषणालाई एक किसिमले सुखद पक्ष मान्नु पर्दछ । सत्तासीन पार्टीको शीर्ष नेतृत्ववीच एकता घोषणा गरिसकेपछि लगत्तै जिल्ला तहको...
आठौं राष्ट्रिय खेलकुद, उपराष्ट्रपतिले गरे समापन
बाँके / प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबार सकिएको छ । नेपालगञ्ज रंगशालामा आयोजित समापन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै उनले आठौं राष्ट्रिय खेलकुद...
भारतीय नेता हार्दिक पटेलको अभिव्यक्तिविरुद्ध नेपालीहरुले गरे प्रदर्शन
काठमाडौं / भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेस आइका नेता हार्दिक पटेलको विरोधमा नेपालीहरुर्ले प्रदर्शन गरेका छन् । हिजो भारत गुजरातको भिरामगाममा भोट हालेलगत्तै नेता पटेलले दिएको अभिव्यक्तिले नेपालीहरुको बेइज्जत भएको भन्दै उनको विरुद्धमा प्रदर्शन...
सिके राउतले बुझाए सरकारलाई नामावली
काठमाडौं / सिके राउत नेतृत्व जनमत पार्टीले मुद्दा लागेका आफ्ना कार्यकर्ताहरुको नामावली गृहमन्त्रालयलाई बुझाएको छ । सरकार र स्वतन्त्र मधेशबीच भएको सम्झौता कार्यान्वयन समितिका संयोजक चन्दन सिंहले सो नामावली बुझाएका हुन् ।
फाल्गुण २४ गते...
जनकपुरमा वंंशज नागरिकता लिन जन्मसिद्वका सन्तानहरुको भिड
जनकपुर / प्रदेश नम्बर २ को हरेक जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा जन्मसिद्व तथा जन्मको आधारमा नागरिकता लिनेको लाम नै लागेको छ ।
गृह मन्त्रालयले जन्मसिद्व र जन्मको आधारमा जन्मेका नागरिकका सन्तानलाई वंशजको आधारमा नै नेपाली...
कटुवा पेस्तोल र गोली बरामद
रौतहट पर्रोहवा नगरपालिका-८ नेपाल-भारत सीमा नजिकबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट मोतीपुर नरकटियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ का २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम सहित आज बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख...
नवौं राष्ट्रिय खेलकुद आयोजनाको गण्डकी प्रदेशमा हुने
बाँके / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद...
क्रिश्चियन धर्म परिवर्तनको लागि खाममा दाम बाँड्दै
दाङ / विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव...

























