सान्सीमा नेपालको झण्डा

सियान- राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको...

आर्मी बन्यो आठौं राष्ट्रिय खेलकुदको च्याम्पियन

बाँके - आठौँ राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। बुधबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको समापन गरे। प्रतियोगितामा नेपाल आर्मीले सर्वाधिक पद हात पार्दै टिम च्याम्पियन भएको छ। आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कास्य...

राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

चितवन - भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा डुव्दा सोही ठाउँका ५८ वर्षीय दिलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार घाँस दाउरा गर्न जाँने क्रममा गुरुङ नदीमा डुवेका थिए। उनी बुधबार...

निषेधको राजनीति बन्द गर !

- निमकान्त पाण्डे जनधारणा साप्ताहिकले निषेधको राजनीति बन्द गर्नुपर्ने विषयमा धेरै पटक सम्पादकीय लेखिसकेको छ । एउटै विषयमा पटक–पटक सम्पादकीय लेख्दा पाठकहरुलाई भ्रम नहोस भनेर सुरुमै यसका बारेमा केही स्पष्टिकरण गर्न आवश्यक लागेको छ ।...

भारतीय प्रधानमन्त्री भन्छन, नेपालमा दिएको भाषण अहिले पनि चर्चित छ

काठमाडौ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले पहिलो पटक नेपाल भ्रमणका बेला संविधान सभामा दिएको भाषण निकै विवादित बनेको थियो । मोदीले सन २०१४ मा नेपालको संविधान सभालाई सम्बोधन गर्ने क्रममा पानी र जवानी पहाडमा टिक्दैन...

भूकम्प पीडित जनतालाई राहत कहिले दिने सरकार ?

-निशा तामाङ चार वर्ष अघि आजकै दिन भूकम्पको धक्काले देशलाई आतंकित बनाएको थियो । यो दिनको सम्झना गर्दा कुन नेपालीलाई डर लाग्दैन होला ! नेपाल र नेपालीको इतिहासकै कालो दिनको रुपमा मानिएको आजको दिन गत...

भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायी सधैँ असन्तुष्ट

काठमाडौँ – पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर...

चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण नहुने

काठमाडौं - चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण नहुने भएको छ। बेरोजगार पहिचान र उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा भएको ढिलाई तथा न्यूनतम रोजगरीको अवधि बाँकी नुहँदा यस वर्ष बेरोजगार भत्ता वितरण असम्भव भएको...

एक वर्षमै चिनियाँ जहाजबाट साढे ६० करोड घाटा

काठमाडौं- आन्तरिक उडान प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन्। महालेखा परीक्षाको कार्यालयको प्रतिवेनअनुसार आर्थिक वर्ष २०७५र७६ सालमा चिनियाँ जहाजले...

तराईको समृद्धिका लागि छोरीलाई अनिवार्य शिक्षा अभियान जरुरी

-प्रीति रमण नेपालको तराई क्षेत्रका वासिन्दाहरुकोे अधिकारको विषयले निकै चर्चा पाएको छ । यही बहानामा केही व्यक्तिहरुलाई तराईको नेता पनि बन्ने अवसर प्राप्त भएको छ । तराईवासीकै अधिकारको कुरा गर्नेहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश र उपप्रधानमन्त्रीदेखि...

RECENT POSTS

HOT NEWS