भुकम्पमा परी २२ घण्टापछि जीवितै उद्धार गरिएका बालक अहिले यति ठुलो भए !
काठमाडौं / २०७२ साल बैशाख १२ को महाभुकम्पमा २२ घण्टा पुरिएर जिवितै उद्दार गरिएका ४ महिनाका सोनीस अवाल यतिबेला ५ बर्षका भैसके । सोनीसको परिवार भक्तपुरमा ब्यासी नजिकै कोठा भाडामा लिएर बसेको छ।
सोनीस अवालले...
पुननिर्माण प्राधिकरणलाई २० महिनाभित्र काम सक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
काठमाडौँको वसन्तपुरमा दरवार क्षेत्रमा बिहीबार आयोजित चौथो भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले क्षति...
एकता घोषणाप्रति नेता झलनाथ खनालको असन्तुष्टी
काठमाडौं / एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टी व्यक्त गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा कुरा गर्दै खनालले वरियतामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालपछि आफ्नो...
दुई देशमा परीक्षणपछि मात्रै नेपालमा जापानी भाषा परीक्षा सुरु हुने
काठमाडौं- धेरै नेपाली कामदारलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? तर कामदार लैजाने प्रक्रिया सुरु गर्ने विषयमा कुनै टुंगो नलागेको सरकारले जनाएको छ ।
दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि...
बेलगाम सरकारलाई सडकबाट बामगठबन्धनको चुनौती
काठमाडौं / सरकारका काम कारबाही, नागरिकता वितरण लगायतका विषयमा पाँच राजनीतिक दलले कार्यगत एकता गर्दै आन्दोलनका कार्यत्रम घोषणा गरेका छन् । मुलुकमा बाम नेतृत्वकै दुई तिहाई बहुमतको सरकार हुँदा सरकारका काम कारबाहीलाई लिएर विरोध...
शेयर ब्रोकरको काम गर्न एनआइसी बैंकको नयाँ कम्पनी दर्ता
काठमाडौं / एनआइसी एशियाले नयाँ कम्पनी दर्ता गरेको छ । मौद्रिक नीति मार्फत बैंकले पनि ब्रोकरको काम गर्न सक्ने व्यवस्था एनआइसी एशिया बैंकले शेयर ब्रोकरको काम गर्न कम्पनी दर्ता गरेको जनाएको हो ।
नेपाल राष्ट्र बैंकबाट...
पुष्पलताको ६२औं उपन्यास ‘आफ्नै संसार’
काठमाडौं / साहित्यकार पुष्पलता आचार्यको ६२औं कृति ‘आफ्नै संसार’ नामक सामाजिक उपन्यासको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । रातो टीका तथा सिन्दूर आन्दोलनकी अग्रणी ६१ बर्षीय जवानसाहित्यकार आचार्यको ६२औं कृति लोकार्पण कार्यक्रममा आचार्यले अरु...
कांग्रेसका लागि प्रतिपक्षीय भूमिकाको प्रशिक्षण नपुगेकै हो त ?
-चन्द्रप्रकाश बानियाँ
नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न नसक्नाले सरकार वेलगाम भयो भन्ने गुनासो समाजको एउटा कोणबाट उठ्ने गरेको छ । त्यही सन्दर्भमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सेरबहादुर देउवाले विराटनगरतिर कतै पुगेर...
सुरबिर पण्डित,रमा थपलिया र अञ्जली अधिकारी जस्ता चर्चित कलाकारहरुको ‘पातीले वारेको घर’ बजारमा आउँदै
काठमाडौं / पछिल्लो समयमा नेपाली लोक गीत संगीतले विश्व बजारमा अत्यन्तै राम्रो चर्चा पाइरहेको छ। केही समय देखि निरन्तर निकै संघर्ष मेहनत तन मन जीवन गीत संगीतलाई दिएर सक्रिय भएर अगाडी आउदै गरेका बहुप्रतिभाका...
सर्वोच्च अदालतका कर्मचारी आन्दोलनमा उत्रिने
काठमाडौं- सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियनले अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता कटौती भएपछि आन्दोलनमा उत्रिने भएका छन् । सरकारले अदालतमा कार्यरत सबै कर्मचारीको प्रोत्साहन भत्ता आर्थिक वर्ष २०७५-७६ देखि काट्ने निर्णय गरेको थियो...

























