सेनालाई ८५ करोड दिने सरकारको निर्णय
काठमाडौं- सरकारले बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना...
भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुको सामूहिक राजीनामा
काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन्।
भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन।
चार वर्षअघि विनाशकारी भूकम्प गएको...
व्यावहारिक रुपमै महिलामा हुने विभेदलाई अन्त्य गरिनुपर्छ : मन्त्री बास्कोटा
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् ।
‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
कानुन विपरित सिमकार्ड बेच्ने पक्राउ
काठमाडौं- दुरसंचार ऐन विपरित सीम कार्डको विक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बुधबार दिउँसो...
रिनाको पोष्टमार्टम रिपोर्टमा बलात्कार देखिएन, प्रहरीको छानविन तीब्र
मोरङ / रिना बस्नेतको हत्या प्रकरणमा प्रहरीले छानविन तीब्र बनाएको छ । प्रहरीले मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ भने एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै...
धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने
धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्र नियमित संचालनमा रहेको धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावन मार्ग अति जिर्ण भईसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिना सम्मका लागि विमानस्थलमा उडान बन्द...
हतियारसहित पोल्याण्डका नागरिक पक्राउ
काठमाडौं / कतार एयरको उडानद्वारा काठमाडौँ आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
रज्जरले बोकी ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन...
प्रहरी नायव महानिरीक्षक पालबाट नवनिर्मित कार्यालय भवन उद्घाटन
सिराहा / २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिराहा गोलबजार नगरपालिका-६ स्थित ईलाका प्रहरी कार्यालय गोलवजार, सिराहाको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्नुभयो ।...
जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने
काठमाडौं / जनताका गित गाउँदै आएका जनगायक जेबी टुहुरेको वैशाख १३ गते काठमाडौंमा एकल सांगीतिक प्रस्तुति हुने भएको छ । जे बि टुहुरे फउण्डेसनको आयोजनामा टुहुरेको एकल सांगीतिक प्रस्तुति जेबि टुहुरेको निरन्तरता २०७६ मा...
प्रधानमन्त्रीबाट साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण अवलोकन (फोटोफिचर)
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले काठमाडौका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले बिहीबार त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुरस्थित हनुमानढोका परिसरलगायतका सम्पदाहरुको अवलोकन गरेका हुन् ।
२०७२ गोरखा भूकम्पको चौथो स्मृति सभाका अवसरमा काठमाडौ...

























