सरकारले खुलामञ्च अतिक्रमण दोषीलाई कारबाही गर्ने
काठमाडौं / सरकारले खुलामञ्च अतिक्रमणका दोषीहरुलाई कारबाही गर्ने दाबी गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अघिकृत रुद्रसिंह तामाङले आफूले खुलामञ्चमा बस राख्नमात्र स्वीकृत...
स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडको जित
एजेन्सी / स्पेनिस ला लिगामा बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३-२ ले पराजित गरेको छ। मड्रिडको यस जितले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको उपाधिमाथि कब्जा जमाउने लक्ष्य एक खेलसम्मका लागि पर सरेको...
कर्णाली प्रिमियर लिगमा कर्णाली ११ को विजयी
काठमाडौं / कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करणमा कर्णाली ११ ले विजयी सुरुआत गरेको छ । आज बिहीबार सुर्खेत वीरेन्द्रनगरको कालुङचोक मैदानमा भएको उद्घाटन खेलमा कर्णाली ११ ले झापाको लालिगुराँस क्रिकेटलाई एकेडेमीलाई ८...
सरकारले कतारका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णय
काठमाडौं / सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता गोकुल बाँस्कोटाले कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएका...
इंग्लिस प्रिमियर लिगमा आर्सनलको हार
एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल वुल्भससँग पराजित भएको छ । बुधबार राति भएको खेलमा आर्सनल ३-१ ले पराजित भएको हो । यो हारसँगै चौथो स्थानमा पुग्ने महत्वपूर्ण मौका आर्सनलले गुमाएको छ ।...
विमान मर्मतको क्रममा आगलागी
एजेन्सी / दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको छ ।
उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी...
फोहोर फिर्ता नलगे क्यानाडाविरुद्ध युद्ध गर्ने : फिलिपिनी राष्ट्रपति
एजेन्सी / फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफ्नो देशको बन्दरगाहमा ६ वर्षदेखि छाडिएको क्यानडेली फोहोरका कन्टेरहरु तत्काल फिर्ता लग्नुपर्ने जनाएका छन् ।
यसो नगरेको खण्डमा आफू क्यानडाविरुद्ध ‘युद्ध घोषणा’ गर्न तयार रहेको दुतेर्तेले चेतावनी दिएका छन्...
सुरज कलाखेतीको नयाँ गीत ‘मायालु आउने बाटोमा’ सार्बजनिक
गायक सुरज कलाखेतीको ‘मायालु आउने बाटोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ ।
रिकेस गुरुङको संयोजकमा रहेको उक्त गीतमा कमल खत्रीको शब्द संगीत रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झने गायक कलाखेतीको जन्म...
बेलायतका दुई ठुला कम्पनीहरु गाभिने निर्णय खारेज
एजेन्सी / बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने निर्णयलाई बिहीबार खारेज गरिदिएको छ । सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल सुपरमार्केट कम्पनीहरु सेन्सबरीज र वाल्मार्टको स्वामित्वमा रहेको...
एनसेलसंग बैशाख २४ सम्म कर नउठाउन सर्वोच्चको आदेश
काठमाडौं / सर्वोच्च अदालतले आज एनसेलको पक्षमा आदेश गरेको छ । आदेशअनुसार यही वैशाख २४ सम्म एनसेलसंग लाभकर उठाउन नपाइने भएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर...

























