मट्टितेल खन्याएर श्रीमतीलाई ज्युँदै जलाएर मार्ने प्रयास
जनकपुर- धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि फेरी त्यस्तै घटना भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार...
पूनर्निर्माणका चार हजार प्राविधिकद्वारा सामूहिक राजीनामा
काठमाडौं, राष्ट्रिय पूननिर्माण प्राधिकरणका करिब चार हजार प्राविधिकहरुले बिहीबारबाट लागु हुनेगरि सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
राष्ट्रिय पूननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरुले...
चट्याङ लागेर भद्रपुरमा एक जनाको मृत्यु
झापा- चट्याङ लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।
प्रहरीका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रबार बिहान २ बजे...
बोक्सी आरोपमा कुटिए वृद्द दम्पति
मोरङ- मोरङको सुन्दरहरैंचा नगरपालिका-११ मा बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा वृद्धवृद्धा घाइते भएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् ।
वृद्धा बेहोस भएर घटनास्थमै ढलेको...
राष्ट्रपतिको एक सवारीले दुई सय उडान प्रभावित
काठमाडौं - राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार...
पूर्वमन्त्रीले गरे आफ्नै पार्टीका बहालवाला मन्त्रीविरुद्ध कटाक्ष
काठमाडौँ –पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
यही वैशाख ११...
एएफसी यू–१९ महिला छनोट : नेपाल अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दै
काठमाडौं - एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न...
पत्रकार जितेन्द्र महर्जन रिहाईको माग गर्दै माइतीघर मण्डलामा धर्ना
काठमाडौं/ सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले आज विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ ।
वैचारिक आस्थाका आधारमा उचित र पर्याप्त प्रमाण बिना...
दोस्रो भूकम्प इन्जिनीयरिङ अन्तर्राष्ट्रिय सम्मेलन सुरु
भक्तपुर / ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भक्तपुरमा तीनदिने भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज बिहीबारदेखि सुरु भएको छ । सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका...
शिक्षक नियुक्ति नगरपालिकाद्वारा अस्वीकृत
खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयमार्फत नियुक्ति पाएका शिक्षकलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले नियुक्ति दिएर पठाइएका शिक्षकलाई नगरपालिकाले...























