श्रीलङ्कामा मृतकको संख्या १०० घट्यो

एजेन्सी / श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइदिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई सय ५३ रहेको छ...

अर्काकी श्रीमती चोरेर बिहे गर्ने अनौठो चलन

एजेन्सी / एजेन्सी पश्चिमी अफ्रिकामा रहेको एक आदिवासी समुदायमा रहेको बिहे संस्कार सुन्दैमा आश्चर्य लाग्ने तथा नेपालमा अपराध ठानिने जस्तो लाग्छ । त्यस देशमा बिहे गर्नका लागि पुरुषहरुले अर्काकी श्रीमती चोर्ने परम्परा कायम रहेको...

विश्वकै खतरनाक चराले आफ्नै मालिकको लियो ज्यान

एजेन्सी / आफैले पालेको एउटा खतरनाक चराको आक्रमणबाट अमेरिकामा एकजना वृद्धको ज्यान लिएको छ । ७५ वर्षका ती वृद्ध चराको आक्रमणबाट गम्भीर घाइते बनेको अवस्थामा उद्धारकर्मीहरुले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै...

रानीपोखरीमा डोजर चलाइएपछि सम्पदा संरक्षणकर्मी आत्तिए

काठमाडौं /  भूकम्पको चार वर्षपछि बल्लतल्ल बनाउन लागिएको रानीपोखरीभित्र डोजर चलाइएपछि सम्पदा संरक्षणकर्मी आत्तिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले डोजर प्रयोग नगर्ने र रानीपोखरी जस्ताको तस्तै बनाउने प्रतिबद्धता गत माघमा गरेर पुनर्निमाणको जिम्मा लिएको थियो । प्राधिकरणमा...

संसारकै अनौठो आलु होटेल

एजेन्सी आलु सर्वसुलभ तथा परिकारका लागि सजिलो चिज । सबैलाई मन पर्छन् आलुबाट धेरै परिकारहरु बनाउन सकिन्छ । आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । आलुले बनेको एउटा यस्तो ठाउँ छ, जहाँ जानका लागि...

नर्सको आन्दोलन: मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

भक्तपुर- नर्सिङ संघ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ । सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम,...

साइप्रसका सेनाले सात महिलाको हत्यामा एक नेपाली हुनसक्ने

एजेन्सी / साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्विकारेका छन् । स्थानीय मिडियाले यसलाई साइप्रसमा भएको ‘श्रृङ्खलाबद्ध हत्याको पहिलो मामला’ बताइरहेका छन् । दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने तेस्रो...

शनिबारसम्म मौसम यस्तै रहने

काठमाडौं / आज विहानैदेखि सिमसिम पानी परिरहेकाले काठमाडौंमा दिउँसोमात्रै घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार भने मौसम बदली हुने अनुमान गरिएको छ। पश्चिमी वायुको प्रभावले देशका पश्चिम, मध्य र पूर्वी...

गायक विष्णु खत्रीको ‘बिचल्ली’ बजारमा (भिडियोसहित)

काठमाण्डौं- लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ गीत बिचल्ली सार्वजनिक भएको छ। लामो समय पछि बिष्णुले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गीत बजारमा ल्याएका हुन्। गीतमा गायक विष्णु खत्री र देवी घर्तिको आवाज रहेको छ।...

‘डी प्लस’ को रजिस्ट्रेसन नरोक्न सर्वोच्चको आदेश

पोखरा - ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा विद्यार्थीलाई सहभागी गराउन बिहीबार अन्तरिम...

RECENT POSTS

HOT NEWS