दिदीबहिनीमाथि यौन दुर्व्यवहारको आरोपमा नारायण साई दोषी करार
एजेन्सी / गुजरातको सुरतस्थित आश्रममा दुई दिदीबहिनीमाथि यौनदुर्व्यवहार गरेको आरोपमा अदालतले शुक्रबार आसारमका छोरा नारायण साईलाई दोषी करार गरेको छ । यसको सजाय ३० अप्रिलका दिन सुनाइदैछ । यस मामिला ११ वर्ष पुरानो हो...
श्रीलंकामा श्रृंखलाबद्ध बम आक्रमणका मुख्य योजनाकार मारिए
एजेन्सी / गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले खुलासा गरेका छन् ।
राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा हत्या...
सर्वोच्चले वंशजका आधारमा नागरिकता दिने कार्य रोक्यो (पूर्ण पाठसहित)
काठमााडौं / सर्वोच्च अदालतले वंशजका आधारमा नागरिकता दिने कार्यलाई तत्कालका लागि रोकेको छ। वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । अवैध रुपमा नागरिकता वितरण गरिएका नागरिकका...
राष्ट्रपति बसिरको घरबाट अर्बौं विदेशी मुद्रा बरामद
सुडान / सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद गरिएको छ ।
राष्ट्रपति पदबाट अपदस्थ गरिए लगत्तै उनको निवासमा अर्बौं अमेरिकी डलर बराबरको अवैध मुद्रा बरामद गरिएको हो । बरामद...
विद्यार्थीलाई साइबर क्राइम, ट्राफिक सचेतता तथा प्रेरक कार्यक्रम मार्फत सचेत गराउँदै प्राज्ञिक
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपालले पशुपति बहुमुखी क्याम्पसमा आयोजना गरेको cyber crime, traffic awareness & motivation program सम्पन्न भएको छ ।
विद्यार्थी परिषद्ले वर्तमान समयमा बढदै गइरहेको cyber crime र काठमाडौं देखिएको traffic अव्यवस्थित...
दलाल शासकहरुबाट शासित हुनुपर्ने अवस्था अब यसरी समाप्त हुँदैछ
-निमकान्त पाण्डे
नेपाल अब नेपाली शासकको हातबाट समेत उम्किने अवस्थामा पुगेको छ । जसलाई नेपालीमा सिक्किमीकरण पनि भन्ने गरिन्छ ।
यस आलेखको शीर्षक पढ्दा पाठकहरुमा केही दोधार वा भ्रम पनि सिर्जना हुन सक्छ । त्यसैले सुरुमै...
‘सैनिक आचार संहिता २०७६’ को समापन
काठमाडौं / नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सकलदर्जालाई शिक्षित बनाउने उद्देश्यले वैशाख ६ गतेदेखि संचालन भएको 'सैनिक आचार संहिता २०७६' सप्ताहको...
पीएफए टीम अफ दि इयरमा म्यानचेष्टर युनाइटेडका पोग्बा पनि
एजेन्सी / प्रोफेसनल फुटबलर्स एशोसिएसनले पीएफए टीम अफ दि इयर २०१८ र १९ भखरै सार्वजनिक भएको छ । जसमा म्यानचेष्टर सिटी र लिभरपुल बाहेकका एक खेलाडी मात्र छनौटमा परका छन् । उनी हुन्, म्यानचेष्टर...
चीनबाट नेपाललाई १६ अर्ब ८० करोड रुपैयाँ सहयोग हुने
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो चीन राजकीय भ्रमणमा उनीसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञावली लगायत उच्च जनप्रतिनिधि र उच्च कर्मचारी सहभागी भएको भ्रमणले नेपाल र चीनको सम्बन्ध अझ प्रगाढ बन्दैछ ।
नेपाल र चीनबीच विभिन्न सहयोग...
कार भित्र यौन सम्पर्क गर्दागर्दै मृत्यु
एजेन्सी / पश्चिम जर्मनको एक सहर बोटरोपमा ३९ वर्षे पुरुष र ४४ वर्षे महिला यौन सम्पर्क गर्दागर्दै मृत अवस्थामा फेला परेका छन् । कार भित्रमा नग्न अवस्थामा मृत फेला परेका उनीहरु यौन सम्पर्क गर्दा...

























