नाकबाट मुत्रपान गर्ने अनौठो मान्छे

एजेन्सी / स्वस्थ रहनका निम्ति आफ्नो पिसाब पिउनुपर्छ र त्यो पनि नाकले पिउनुपर्छ भनेर यदि कसैले भन्छ भने तपाईं त्यसलाई अवश्य पनि पागल भन्नुहुन्छ । तर यो दुनियाँमा यस्ता पागलहरुको कमी छैन । एकजना...

चार करोड सरकारी पैसा खर्च

काठमाडौं /  विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।...

सामाजिक सञ्जाल प्रतिबन्ध ! श्रीलंकामा निरन्तर विस्फोट पछि कर्फ्यू आदेश जारी

काठमाडौं- आज बिहानैदेखि भएको श्रृङ्खलाबद्ध विस्फोटका कारण श्रीलंका सरकारले कोलम्बो सहित देशका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ । श्रृङ्खलाबद्ध विस्फोटका कारण ठूलो संख्यामा नागरिकहरुको हताहती भएपछि श्रीलंका सरकारले कर्फ्यू आदेश जारी गरेको...

भारतको सर्वोच्चका प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप

एजेन्सी / भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ। उनीमाथि उनकै पूर्व जुनियर असिस्टेन्टले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन्। प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश...

नागरिकको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ : बसन्त मानन्धर

काठमाडौं / प्रदेश नं. ३ का सांसद बसन्त मानन्धरले स्थानीय स्तरमा विकास निर्माणको लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।काठमाडौं स्थित जन चिकित्सालयको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मानन्धरले नेतालाई...

१४ वर्षदेखि एक्लै घुमिरहेका अनौठो घोडा

एजेन्सी / बिहानको समयमा मर्निङ्ग वाकमा निस्किने धेरै मानिसको बानी रहेको हुन्छ । मानिसको सट्टा कुनै जनावर दिनहुँ मर्निङ्गवाकमा निस्किन्छ भने के भन्नु हुन्छ ? जर्मनीको फेचनहेम जिल्लामा पछिल्लो १४ वर्षदेखि एउटा घोडा यसरी...

साथीको छुरा प्रहारबाट युएईमा एक नेपाली युवाको मृत्यु

युएई- युएईको रसअलखेमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एक जनाको मृत्यु भएको छ । युएईको रसअलखे स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हान्दा...

भारतबाट काठमाडौं जाँदै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद

धनगढी / भारतबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोट पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२स्४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम र...

राष्ट्रपतिको उपस्थितिमा नवनियुक्त पाँचैजना न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना,...

जापानमा स्याउजत्रो आकारको बालक जन्मियो

एजेन्सी / जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले खुलाशा गरेका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउ जत्रो आकारका...

RECENT POSTS

HOT NEWS