पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक : नेत्री कोइराला

पोखरा / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा...

सृष्टिलाई काले पोई सौगात

काठमाडौं /  फिल्म ‘पोई पर्यो काले’ मा प्रेमजोडीको रुपमा सृष्टि श्रेष्ठ र सौगात मल्ल एकसाथ देखिने भएका छन् । निर्देशक शिशिर राणाले केही दिन अगाडि दीपक मनाङेको लगानी बन्न लागेको फिल्मका लागि सौगातलाई अनुबन्धित गरेका...

आश्र्चयचकित पार्न रुखमा बाँधेका युवक दुई वर्षपछि भेटियो कंकाल

एजेन्सी / मस्को पुलिसले हालै शहरभन्दा करिब १२८ किलोमिटर दुरीमा रहेको जंगलमा रुखमा बाँधिएको एक जना मानिसको कंकाल भेटेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै...

आईजीएलमा नयाँ कप्तान स्मिथले राजस्थानलाई जिताए

एजेन्सी / स्टिभ स्मिथले कप्तानी पारी खेल्दै राजस्थान रोयल्सलाई आईजीएलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटको जिताउन सफल भएको छ । जयपुरमा मुम्बईले दिएको १६२ रनको लक्ष्य राजस्थानले अन्तिम ५ बल बाँकी रहदा ५ विकेट गुमाएर भेट्टायो...

पार्टी एकता आजै टुंगिन्छ भोलि घोषणा हुन्छ: प्रचण्ड

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको काम आजै टुंग्याएर भोलि सोमबार एकताको घोषणा गर्ने जनाए। ७० औँ पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी प्रदेश(३ ले आयोजना गरेको स्थापना दिवस तथा सम्मान कार्यक्रममा...

रशिला महर्जनले नयाँ इतिहास रचिन्

नेपालगञ्ज / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनतर्फ महिला एकलमा रशिला महर्जनले नयाँ इतिहास बनाउन सफल भएकी छिन् । नङ्शल तामाङको एक छत्र राजलाई तोड्दै आर्मीकी रशिला महर्जन राष्ट्रिय च्याम्पियन बन्ने कान्छी खेलाडी भएकी छिन्...

प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा

एजेन्सी / टोटनहृयामलाई संघर्षपूर्ण जित निकाल्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । टोटनहृयामले च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै घर पठाएको केही दिनपछि सिटीले उसलाई १-० ले हराउन सफल भयो । इत्तेहाद स्टेडियममा...

आठौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा नौ राष्ट्रिय कीर्तिमान

नेपालगञ्ज / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनमा शनिबार एकै दिन नौ राष्ट्रिय कीर्तिमान सफल भएको छ । नेपाल पुलिसकी देविकुमारी चौधरीले ५५ केजी तौल समूहमा तीन कीर्तिमान कायम गर्दा आर्मीकी कमला श्रेष्ठले ५९ केजी...

विद्यार्थी परिषद्को एक नयाँ आयाम ‘संकल्प इन्जिनियरिङ एसोसिएसन नेपाल’ शुभारम्भ

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको एक नयाँ आयाम ूसंकल्प इन्जिनियरिङ एसोसिएसन नेपालू को शुभारम्भ गरिएको छ। काठमाडौ स्थित लर्डबुद्ध कलेजमा शनिबार आयोजित आयाम शुभारम्भ कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतम, राष्ट्रिय संगठन सचिव...

श्रीलंकामा बम आतंक : ६ ठाउँमा बम विस्फोट, २५ जनाको मृत्यु २०० घाइते

श्रीलंका /  श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर ९चर्च० र होटलमा भएको आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३ ओटा गिर्जाघर र २ होटल तथा अन्य ठाउँमा गरी ६ वटा...

RECENT POSTS

HOT NEWS