सार्वजनिक जग्गा व्यक्तिको नाममा प्रधानन्यायाधीशकै आदेशमा भएको खुलासा

सर्वोच्च अदालतका प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको खुलेको छ । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा...

नर्भिक इन्टरनेशनल हस्पिटलको २६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलले एक विशेष कार्यक्रमकावीच आफ्नो २६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । २६औं वार्षिकोत्सवका औपचारिक समारोह पूर्व नर्भिकका अध्यक्ष, कवि/गितकार वसन्त चौधरीले नर्भिक मानव स्थापित रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को समुद्घाटन...

श्रीलंकाका चर्च र होटलमा श्रृंखलावद्ध विस्फोट

काठमाडौं- श्रीलंकामा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको छ । घटनामा धेरै मानिस हताहत भएको अनुमान छ । बीबीसीका अनुसार ६ पटक विस्फोटको आवाज आएको छ । समाचार एजेन्सी...

राजपाको पदाधिकारी बैठक आजदेखि बस्दै

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारीको बैठक बस्दैछ। पार्टी कार्यालय बबरमहलमा आइतबारदेखि राजपाका पदाधिकारीको बैठक बस्न लागेको हो। पदाधिकारी बैठक विशेषगरी महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल केन्द्रित हुने राजपाको अध्यक्ष मण्डलका सदस्य राजकिशोर...

मनाकामना जाँदै गरेको बस दुर्घटना

काठमाडौं / काठमाडौंबाट धादिङ काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४ ख १४१५ बस धादिङमा दुर्घटनामा परेको छ । बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा दुर्घटना परेको हो । दुरघटनामा परी एक जनाको मृत्यु भएको, एकजना...

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २४ करोड नाघ्यो

काठमाडौं /  माछापुच्छ्रे बैंकको नाफा बढेर १ अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिको तुलनामा ४५.२८ प्रतिशतले बढेको हो । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको...

अस्पतालभित्रै मृत भेटिइन् नर्स

जनकपुर- जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल, जनकपुरमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । जिल्ला...

दमन नरोकिए सरकारविरुद्ध कडा प्रतिकारमा उत्रने विप्लवको चेतावनी

काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका...

पाँच वर्ष पछि टुलिङ गाउँमा बिजुली

हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङमा पाँच वर्ष पछि बिजुली पुगेको छ। हिल्दुम वितरण केन्द्रबाट बिजुली लगिएपछि गाउँका ३१ घरधुरीले शनिबार साँझदेखि उज्यालो देख्न पाएका हुन् । टुलिङ गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउन पहिलो किस्ता ९०...

अझै केही दिन चट्यांङ, हावाहुरी सहित वर्षाको संभावना

काठमाडौ, जल तथा मौषम पूर्वानुमान शाखाका अनुसार आज दिनभर आंशिक देखि सामान्य बदली रहने र केहि स्थानमा मेघ गर्जन सहित चट्यांङ, हावाहुरी सहित वर्षाको संभावना रहेको छ । पछिल्ला केही दिन यता मौसममा भइरहेको...

RECENT POSTS

HOT NEWS