बुटवलमा सीमा मिचेर बनाइएका घर भत्काइने
बुटवल / व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल कार्यालयले सूचना जारी गरे अनुरूप घरधनीले प्रमाणसहितका कागजात जुटाउन नसकेपछि सडक सीमा मिचिएका बुटवलका घरहरू अन्ततः खाली गर्नुपर्ने भएको छ । कार्यालयले पटक पटक सूचना जारी...
सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्ना शुल्क नलिने
बुटवल / सामुदायिक विद्यालयले विभिन्न शिर्षकमा शुल्क लिइरहेको गुनासो आइरहेको बेला रुपन्देहीको रोहिणी गाउँपालिकाले भने विद्यार्थीको भर्ना शुल्क नउठाउन विद्यालयहरूलाई निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई विद्यार्थीबाट भर्ना...
भीआईपी सवार गाडीमा गाँजा तस्करी
हेटौंडा / भारतको ‘क्राइम चेक अग्नाइजेसन’ को सचिव उल्लेख गरिएको प्लेट कारमा टाँसेर लागूऔषध तस्करले गाँजा तस्करी गर्ने गरेको खुलेको भएको छ । प्रहरीलाई झुक्याउन तस्करले यो विधि अपनाउन थालेको खुलेको हो । जिल्ला...
उपत्यकाको मेट्रो रेल परियोजनामा एउटा लगानी आवेदन
काठमाडौं / काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालनका लागि जम्मा एउटा लगानी प्रस्ताव आएको छ । गत चैत १५ र १६ मा तामझामका साथ प्रस्तुत गरिएका मध्ये उपत्यकाको मेट्रो रेल परियोजना निर्माणका लागि...
मह जोडीलाई बसुन्धरा पुरस्कार’ द्धारा सम्मानित गरिने
काठमाडौैं / वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ हाँस्य मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले श्रेष्ठलाई ‘वसुन्धराश्री पुरस्कार’ र आचार्यलाई ‘मानश्री पुरस्कार’ प्रदान गर्न लागेको हो ।
हास्यव्यङ्गय, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना...
सरकारले राप्रपालाई वार्ताका लागि बोलायो
काठमाडौं / सरकारले राप्रपालाई वार्ताका लागि बोलाएको छ। कानूनमन्त्री भानुभक्त ढकालले आइतबार राप्रपालाई पत्रचार गरेर वार्ताका लागि बोलाएका हुन्।
राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले दिएको जानकारीअनुसार कानूनमन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई वार्ताका लागि...
निर्माता जबरा र निर्देशक रेनशाले साटे औँठी
काठमाडौं / निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले लामो प्रेम सम्बन्धलाई आगामी बैशाख २४ गते दाम्पत्य बाधिने भएको छ । दशकअघि फिल्म ‘मेरो एउटा साथी छ’ को सेटबाट उनीहरु...
चीनको बेल्ट एण्ड रोड बहिष्कार गर्ने भुटानको निर्णय
एजेन्सी- भुटानले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) को दोस्रो सम्मेलन बहिष्कार गर्ने निर्णय गरेको छ। अप्रिलको अन्तिममा चीनको राजधानी सहर बेइजिङमा हुन गइरहेको सम्मेलनमा भुटानले सहभागी नहुने निर्णय गरेको हो।
यस विषयमा...
६८० टन सुनको खानी उत्खन्नमा रोक
एजेन्सी / कहीँ कतै खनजोत गर्दा गाडधन फेला परेको त बेला बेलामा सुनिन्थ्यो । तर यहाँ त खन्ने क्रममा एउटा गाउँमा सुनको भण्डार नै फेला परेको छ । उक्त गाउँमा ६ सय ८० टन...
बर्खे अधिवेशन आह्वान ! वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बैशाख १६ गतेका लागि संसदको बजेट अधिवेशन अर्थात बर्खे अधिवेशन आह्वान गरेकी छिन्।
संसद सचिवालयकाअनुसार राष्ट्रपति भण्डारीले वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका...

























