भारतीय जेट एयरवेजद्वारा सबै अन्तर्राष्ट्रिय उडान स्थगित
काठमाडौं / भारतीय वायुसेवाप्रदायक जेट एयरवेजले काठमाडौं लगायत सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ। भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज पछिल्लो समय चरम आर्थिक संकटमा फस्दै गएको थियो। बिबिसीका...
पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि कारवाही गरिने
काठमाडौं / काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही गरिने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर...
पाँच टिम र मार्की खेलाडी सार्वजनिक
काठमाडौं / महिला च्याम्पियन्स लिग क्रिकेटको टिम र मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।
आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आज शुक्रबार पत्रकार सम्मेलन गरी पाँच टिम र मार्की खेलाडी सार्वजनिक गरेको हो । जेठ...
मान्छेलाई कुकुरसँग सम्भोग गर्न लगाउने
एजेन्सी / दाम्पत्य जीवनमा पति–पत्नीको नाता विश्वासमै टिकेको हुन्छ । त्यस कारण सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक अर्का बिचको माया र सम्मान हो ।
तर भारतमा भने एकजना पुरुषले आफ्नी पत्नीलाई सर्मनाक काममा लगाउने...
डाँफे टिभी डटकम र चीनको ग्लोबल टाईम्सबीच सम्झौता
काठमाडौं / डाँफे टिभी डट कम र चीनको ग्लोबल टाईम्सका सम्पादकबीच आज सम्झौता भएको छ । नेपाल-चीनको दुईपक्षीय सम्बन्धका आधारमा आपसी हितको प्रबर्द्धन गर्दै सँगसँगै अघि बढ्ने सहमति भएको हो ।
प्रेम शान्ति मानवीय प्रगति...
क्रिस्टियानो रोनाल्डो टोलीमा फर्कियो
एजेन्सी / इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगमा आयक्सविरुद्ध क्रिस्टियानो रोनाल्डोले गरेको गोल कुनै आश्चर्य मान्नु नपर्ने बताएका छन् ।
‘रोनाल्डो भर्खर टोलीमा फर्किएकोले धेरै राम्रो खेल्दै आएका छन् । उनी आफ्नो एक्सनमा...
नेपाल टेलिभिजनबाट दैनिक १४ पटक समाचार प्रसारण हुने
काठमाडौं/राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच टीभीसी प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र...
जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार
जनकपुर / संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच सेवाको सुरुवात गरेका छन् । दूरसंचार कार्यालय जनकपुरमा मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई...
तालिवानद्धारा सशस्त्र सङ्घर्षलाई तीव्र बनाइदै
एजेन्सी अफगानिस्तानमा विगत लामो समयदेखि सङ्घर्षरत रहेका तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने आज शुक्रबार निर्णय गरेका छन् । अङ्ग्रेजी समेत पाँच...
सामाजिक सञ्जालमा युवतीहरुलाई ठगी गर्ने पक्राउ
काठमाडौं / सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने केशवराज भट्टलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ...

























