१५ दिनका लागि चिकित्सकआन्दोलन स्थगित
काठमाडौं / सरकारको आग्रहमा नौ दिनदेखिको आन्दोलन चिकित्सकले १५ दिनका लागि स्थगित गरेका छन् । चिकित्सकले शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारलाई माग सम्बोधन गर्न १५ दिनको समय दिएका हुन् ।
समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सेवा...
आज बिहानै विमान दुर्घटना, कोपाइलट र प्रहरीको मृत्यु
सोलुखुम्बु / नयाँ वर्षको पहिलो दिन आज बिहानै समिट एयरको विमान दुर्घटनामा परेको छ ।तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको ९ एन– ए एम एच विमान दुर्घटनामा परेको हो ।
समिट एयरको जहाज दुर्घटनामा कोपाइलट...
नेपाली जनताको चेतनास्तर माथि उठाउन १० वर्षे युद्धको सकारात्मक योगदान रहेको छ
भर्खरै मात्र अन्तर्राष्ट्रिय जमघटबीच लगानी सम्मेलन सम्पन्न भयो । तपाई जस्ता नेपालका चर्चित उद्यमीहरूको क्रियाशीलता देखिएन । किन होला ?
यो लगानी सम्मेलन नेपाल सरकारको आयोजनामा भएको हो । नेपालका उद्यमीहरू जस–जस्को आवश्यक्ता सरकारले महसुस...
द्वन्द्वरत लिवियाबाट नेपाली सेना तत्काल पछि नहट्ने
काठमाडौ, अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि लिवियामा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय तथा त्यहाँमा कार्यरत कर्मचारीको सुरक्षा त्रिपोलीमा तैनाथ नेपाली शान्ति सेनाले गरिरहेको ।
द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौज तथा भारतीय फौज समेत राजधानी...
तराईमा सिरुवा पर्वकाे बिदा दिईने
काठमाडौं / सरकारले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २०७६ साल बैशाख २ गते सिरुवा पर्वका लागि झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक...
विश्वकप छनोट फुटबलमा नेपालले सिधै दोस्रो चरण खेल्ने
काठमाडौं / सन् २०२० मा कतारमा हुन लागेको विश्वकप फुटबलको छनोटमा नेपालले सिधैं दोस्रो चरणमा खेल्ने पक्का भएको छ ।
एसिया वरियतामा नेपाल ३४ औं स्थानमा परेपछि विश्वकपको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको हो ।...
अब देशभरिका सरकारी जग्गाबारे छानबिन हुने
काठमाडौं / मन्त्रिपरिषदले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गा बारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिएको छ ।
केही दिनअघि मन्त्रिपरिषदले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानबिन गर्न, सरकारी जग्गाको अभिलेख...
बिजुली बस सर्वसाधारणले चढ्न नपाउँदै फिर्ता
काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेको बिजुली बस सर्वसाधारणले चढ्न नपाउँदै फिर्ता गरेको
छ । बस चीनमा बनेको कि भारतमा भन्ने विषयमा सरकार र आपूर्तिकर्ता व्यवसायीबीच विवाद भएपछि अन्ततः सरकारले केही समय सडकमा...
युरोपा लिगमा बेन्फिकाका जोएओ फेलिक्सको नयाँ कीर्तिमान
एजेन्सी / युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति क्वाटरफाइनलको पहिलो लिग खेलमा बेन्फिकाका १९ वर्षोय जोएओ फेलिक्सले युरोपा लिगमा कम उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । फ्र्याँकफर्ट ४-२ ले पराजित भएको खेलमा...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा वीरगञ्जमा प्रदर्शन
वीरगञ्ज / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज शुक्रबार वीरगञ्जमा प्रदर्शन गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आह्वानमा वीरगञ्जमा प्रदर्शन गरिएको हो ।
वीरगञ्जको घण्टाघरबाट शुरु भएको प्रदर्शन माइस्थान, आदर्शनगर हुँदै...
























