शिशुमा ‘डाउन सिन्ड्रोम’ छ की छैन, कसरी थाहा पाउने ?

डाउन सिन्ड्रोम बच्चा गर्भमा हुँदै यसको विकास भइसकेको हुन्छ। साधारण अवस्थाका व्यक्तिमा हुनेभन्दा एउटा क्रोमोजोम बढी हुने अवस्था हो डाउन सिन्ड्रोम। यसको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ। यो सिन्ड्रोमका मानिसलाई अरुमा...

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले हडर्सफिल्डलाई हरायो

लुकास मौराको हृयाट्रिकको मदतमा टोटनहृयामले रेलिगेशनमा परेको हडर्सफिल्डलाई हराउन सफल भएको छ । शनिबार भएको खेलमा टोटनहृयामले हडर्सफिल्डलाई ४-० गोल अन्तरको जित निकालेको छ । खेलको २४ औं मिनेटमा भिक्टर वान्यामाले गोल गरेको थियो...

मातृभूमि कप च्यारिट क्रिकेटमा नेपाल बी विजयी

काठमाडौं / मातृभूमि कप च्यारिट क्रिकेट ज्ञानेन्द्र मल्लको कप्तानीमा रहको नेपाल ‘बी’ ले जित हासिल गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सहयोग जुटाउने उद्देश्यले शनिबार त्रिवि मैदान कीर्तिपुर कलाकार ए र बी...

सार्वजानिक यातायातलाई व्यवस्थित गर्न आवश्यक छ : महामन्त्री कोइराला

वनेपा / नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपालमा अहिले पानी जहाज चलाउन भन्दा सार्वजानिक यातायातलाई व्यवस्थित गर्न आवश्यक रहेको जनाउनुभएको छ । नेपाली कांग्रेस वनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर...

नव वर्ष २०७६ सालमा ऊर्जा थपोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ सालले समृद्ध देश निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । २०७५ साल संघीय शासन प्रणालीअनुरुपको कानुन बनाउन सफल भएको र सुशासन तथा...

सर्लाहीमा बस दुर्घटनामा ३ जनाको मृत्यु,३१ घाइते

जनकपुरधाम / सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित सडक खण्डमा आइतबार बिहान बा.३ ख १३१८...

मुख्यमन्त्रीहरुद्वारा नयाँ वर्ष २०७६ को शुभकामना व्यक्त

काठमाडौं /  नयाँ वर्ष २०७६ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना...

रबिन्द्र अधिकारीको गृहजिल्लाबाटै नेपाल भ्रमण वर्षको शुभारम्भ घोषणा

पोखरा / 'नेपाल भ्रमण वर्ष २०२०' को औपचारिक घोषणा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन अवसरमा बोल्दै मुख्यमन्त्री सुब्बाले सरकारले सन २०२०...

हजारौँको घुइँचो लागेको भक्तपुरमा बिस्केट जात्राकाे राैनक !

भक्तपुर / नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौंको भीड लागेको छ। परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो । भेलुखेलमा हिजो साँझ उठाइएको...

कांग्रेसले बनाएको अर्थ नीतिले देश चलिरहेको छ : सांसद बद्री पाण्डे

काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बद्री पाण्डेले कांग्रेसले २०४८ सालमै बनाएको अर्थ नीतिले मुलुक चलिरहेको बताएका छन्। नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन समारोहमा...

RECENT POSTS

HOT NEWS