विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याल पक्राउ
नवलपरासी / प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।आइतबार विहान घरमा खाना खान लागेका बेलामा पक्राउमा परेका थिए । उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला...
‘लभ स्टेशन’ को करिब ४ करोड आम्दानी
काठमाडौं / अघिल्लो शुक्रबारबाट नेपाली चलचित्र ‘लभ स्टेसन’ ले एकसातामा करिब ४ करोडको ब्यवसाय गर्न सफल भएको छ । निर्माता तथा वितरक गोविन्द शाहीले शुक्रबार एक कार्यक्रम गर्दै फिल्म ‘लभ स्टेशन’ले पहिलो साता कुल...
सरकारले जनतालाई हेर्छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय...
अभिनेत्री ऋचाल ‘पांग्रा एक्सप्रेस’ फाष्टफुड संचालनमा ल्याइन
काठमाडौं / अभिनेत्री ऋचा शर्माले ‘पांग्रा एक्सप्रेस’ नामक फाष्टफुड संचालनमा ल्याएकी छिन् ।दरबारमार्गस्थित शेर्पामहलको पहिलो तल्लामा उनले सो फष्टफुड शुक्रबारबाट संचालनमा ल्याएकी हुन् ।
करिव ८ महिना लगाएर तयार गरिएको उक्त फाष्टफुड उनले एक साथीसँगको...
म्यानचेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ गोलले हरायो
एजेन्सी / म्यानचेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले हराउन सफल भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेल जितेसँगै म्यानचेस्टरले शीर्ष चारमा पर्ने सम्भावना जीवित राखेको छ ।...
सुडानका गुप्तचर प्रमुख सलिह घोसद्वारा राजीनामा
एजेन्सी / सुडानको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सङ्क्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गरेको सेनाले जनाएको छ । विगत चार महिनादेखि भइरहेका प्रदर्शनमा...
स्पेनिस ला लिगा फुटबल बार्सिलोनाले गोलरहित बराबरी खेल्यो
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना हुएस्कासँग गोलरहित बराबरी खेलेको छ । बार्सिलोना आफ्ना नियमित रोजाइका ६ जना खेलाडी बिना मैदानमा उत्रेको थियो । बार्सिलोनाका लियोनल मेस्सीसहितका खेलाडीलाई आउँदो मंगलबार हुने...
प्रियंकाको हट लुक्स जसले सबैलाई मोहित बनायो (फोटो फिचर)
बलिउड नायिका प्रियंका अति नै सुन्दर नायिकामा पर्दछिन् । उनको हट लुक्सले सबैलाई मोहित बनाउँछ । उनको हट लुक्स सधैं चर्चाको विषय बन्ने गर्दछ ।
तस्वीरमा उनको केही हट लुक्स हेर्नुहोस् :
आजदेखि तीन दिने सिरुवा पर्व सुरु
झापा / आदिवासी समुदायले नयाँ वर्षको अवसरमा मनाउने तीन दिने सिरुवा पर्व आजदेखि मनाउन थालिएको छ ।
झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी बहुल क्षेत्रहरुमा राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १,...
अब थैलीका दिन गए-चेकका दिन आए : प्रधानमन्त्री ओली
काठमाडौं / सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । नयाँ वर्षका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका हुन् । प्रधानमन्त्री...

























