संसारकै सबैभन्दा ठूलो विमान उड्यो
एजेन्सी / संसारकै सबैभन्दा ठूलो विमान मानिएको स्ट्रयाटोलन्चले पहिलोपटक उडान भरेको छ । पखेटाका आधारमा अहिलेसम्मकै संसारको सबैभन्दा ठूलो मानिएको यो विमानले पहिलोपटक ४ हजार ५ सय ७२ मिटर दूरी पार गर्दै उडान भरेको...
बिस्केट जात्रामा १०८ बत्ति बालेर घरबाट बाटो नाप्ने परम्परा
भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिकाको दधिकोटमा आज आइतबारदेखि धुमधामसँग बिस्केट जात्रा सुरु भएको छ। बैशाख १ र २ गते सोमबारसम्म सञ्चालन हुने जात्रा बिशेषतः नेवार समुदायले मनाउने जात्रामा अन्य समुदाय पनि सहभागी हुँदै आएका...
फ्रेन्ड्स युवा क्लबले रात्रीकालीन पेनाल्टी सुटआउट जित्यो
कैलाली / नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजित रात्रीकालीन पेनाल्टी सुटआउट प्रतियोगितामा उपाधी कञ्चनपुर पुनर्बासको फ्रेन्ड्स युवा क्लबले जित हासिल गरेको छ । धनगढीको नैना देवी युवा क्लवलाई हराउँदै फ्रेन्ड्स युवा क्लबले १ लाख पचास...
गरिब लक्षित सरकारी कार्यक्रमहरु प्रगति हुन सकेन
काठमाडौं / राष्ट्रका करिव ५० भन्दा बढी मन्त्रालयले गरीब लक्षित कार्यक्रम सञ्चालन गरेको भेटाएका छन् । यस्ता अधिकांश कार्यक्रमहरुले एकै किसिमबाट काम गरिरहेका छन् ।
अधिकांश कार्यक्रमहरुले लक्षित समूह गठन तथा सामुदायिक संस्था निर्माण गरी...
फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा संसार समस्या
काठमाडौं / संसारभर चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आज अपरान्ह नेपालसहित संसारभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार...
बाह्र फिल्मलाई प्रदान गरिने भयो ‘ब्लकबस्टर अवार्ड’
गत चैत २८ गते बक्स अफिस फिल्म क्लब नेपालले आयोजना गर्न लागेको ‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई विदाई’ कार्यक्रममा फिल्म, फिल्मकर्मी र पत्रकारलाई एकसाथ सम्मान गरिने भएको छ । यस वर्ष प्रदर्शनमा आएका...
७ हजार किमि यात्रा गरेर विश्व रेकर्ड राखे
एजेन्सी / जापानका एक युवकले प्रेमिकालाई गुगल अर्थको मद्दतले जापानको नक्सामा ‘म्यारी मी’ लेखेर विवाहको प्रस्ताव राखेका छन् । यसका लागि उनले जीपीएसको प्रयोग गरे र ६ महिनामा सात हजार किलोमिटरको यात्रा गरेका थिए...
रासपा नेपालका संयोजक पुलामीद्वारा नववर्षको शुभकामना सन्देश
काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्रजङ् पुलामीले नववर्ष २०७६ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा प्रगतिको कामना व्यक्त गरेका छन् ।
आज एक प्रेस विज्ञप्ति जारि गर्दै...
डाक्टरले बिरामी ठगेको प्रमाणित
एजेन्सी / नेदरल्याण्डका एक डक्टरले विरामीलाई ठगेको प्रमाणित भएको छ । निःसन्तान जोडिहरुलाई सेवा दिने क्लिनिक खोलेका ती चिकित्सकले आफूकहाँ सेवा लिन आउँदा बिरामीले लिएर आएको वीर्यलाई साटफेर गर्ने गरेको आरोप लागेको थियो ।...
इरानमा बाढीका कारण ७६ जना मृत्यु
एजेन्सी / इरानमा बाढीका कारण ७६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने...

























