इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई उसकै घरेलु भूमिमा ३–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई गोल...
यू-१९ विश्वकप क्रिकेट छनोटमा नेपालको जित
नेपालले यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप...
बझाङमा ४.८ रिक्टर स्केलको धक्का महसुस
काठमाडौं / बझाङ जिल्लामा आज सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको...
इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित
लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ । हिजो आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई आफ्नै घरेलु मैदानमा पराजित गर्न सफल भएको थियो । लिभरपुलको जितमा साडियो माने र मोहम्मद...
मौसम खुल्न अझै समय लाग्ने, केही दिन वर्षाको सम्भावना
काठमाडौ, केही दिन यता वार्षासँग धामल धुमलको रहेको मौसम खुल्न अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार सोमबार पनि देशका पूर्वी तथा मध्य भू भाग लगायत पश्चिमका पहाडी भु भागमा...
लुक्ला विमान दुर्घटना : आँखै अगाडि यस्तो भयानक दुर्घटना , कालको मुखबाट बाँचेर आए...
काठमाडौं / २०७६ सालको पहिलो दिन। नयाँ वर्ष भए पनि लुक्ला विमानस्थलमा बिहान सबेरैदेखि प्रहरीहरू ड्युटीमा थिए।
हिजोआज पर्यटक आगमनको सिजन हो। पर्यटक बाक्लिन थालेसँगै लुक्ला विमानस्थलमा प्रहरीहरूको गस्ती बढाइएको छ। कहाँका कति पर्यटक आउँछन्,...
लाठी प्रहार गरेको अभियोगमा पक्राउ
मकवानपुर / छिमेकीलाई लाठी प्रहार गरेको अभियोगमा मनहरी गाउँपालिका-६ बस्ने ३१ वर्षीय वीरबहादुर मोक्तानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनले सोही स्थान बस्ने ३० वर्षीय अम्बरबहादुर लोप्चनलाई लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर...
९ जना जुवाडे पक्राउमा
काठमाडौं / काठमाडौं महानगरपालिका-३० बस्ने वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३ टोखा बस्ने पर्वत घर भएका ४० वर्षीय नरबहादुर क्षेत्री समेत ९ जनालाई नगद २ लाख ३६ हजार ४ सय रुपैयाँ सहित...
अवैध लागूऔषध सहित पक्राउ
मकवानपुर / हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित बारा प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने २६ वर्षीय बकु राय राजघरलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले...
३ लाख ५० हजार घुस दिन खोज्नेहरु पक्राउमा
काठमाडौं / महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउमा परेका छन् । गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र...

























