दुर्गम पहाडी जिल्ला जाजरकोटमा तुइनबाटै वारपार
जाजरकोट / दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुण्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ।
नलगाड नगरपालिका–१ ठूलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी विक्री गर्न रिम्नाबजार जान्छिन्। तुइनमा झुण्डिएर...
‘जेष्ठ नागरीकको भलो चिताउने सरकार हो’ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।
ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका...
ढलान गरिरहेको पक्की पुल भत्केर ठेकेदारसहित ५ जना घाइते
काठमाडौं / गुल्मीको बडीगाड खोलामा ढलान भइरहेको पक्की पुल भत्किदा पाँच जना घाइते भएको छ । गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको थियो । पुल भत्किएपछि च्यापिएर...
आफैंले पालेको दुर्लभ चराले मालिकको लियो ज्यान
एजेन्सी / दुबै खुट्टामा लामा पंजा भएका क्यासोवारी नामको एउटा ठूलो चराको आक्रमणमा परी चराका मालिकको अमेरिकाको फ्लोरिडास्थित घरमा मृत्यु भएको छ ।
चराका मालिक ७५ वर्षे मार्भिन हाजोसले शुक्रबार स्थानीय समयानुसार बिहान १० बजे...
भारतको झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्तमा ४ जनाको ज्यान गयो
एजेन्सी / भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा ३ जना नक्सल र एक जना प्रहरीको ज्यान गएको छ ।
रीका अनुसार आज बिहान ६...
राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन प्रस्थान गर्ने, सीसँगको भेटमा व्यापार तथा पारवहन...
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी आगामी वैशाख ११ गते छिमेकी राष्ट्र चीन भ्रमणमा प्रस्थान गरिने जाने भएकी छन्।
भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन्। परराष्ट्र...
India’s Israeli Oppressive Tactics in Kashmir
M CHAUDRY
There is a co-relationship of Indian oppressive tactics in the Kashmir and war-like posture against Pakistan, as the extremist government of the Bharatiya Janata Party (BJP) led by Indian fundamentalist Prime Minister Narendra...
मंगलबारदेखि विदेशबाट फर्किएकाहरुलाई नि:शुल्क सीप परीक्षण
काठमाडौं / नेपाल सरकारद्धारा भोलि मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण व्यवस्था गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो ।
सरकारले...
विवेकशील साझा पार्टीद्धारा भ्रष्टाचारविरूद्ध प्रदर्शन
काठमाडौं / विवेकशील साझा पार्टीद्धारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध आज सोमबार बिहान १० बजे प्रदर्शन गरेको छ। ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरेका थिए ।
बालुवाटारको सरकारी...
सुडानमा प्रेसमाथि लगाइएको प्रतिवन्ध हटायो
एजेन्सी / सुडानको संक्रमणकालीन मिलिटरी काउन्सिलले अपदस्थ सरकारका सदस्यहरुलाई गिरफ्तार गरेको छ । सैन्य ‘कु’ पछि राजनीतिक घटनाक्रम फेरबदल भएको मौका छोपि पूर्ववर्ती सरकारका सदस्य गिरफ्तार गरेका थिए । नियन्त्रणमा लिइएकाहरुलाई कहाँ राखिएको छ...

























