साइबर अपराध मुद्दामा पत्रकार फसे

पोखरा / ठगीको समाचार लेखेकै भरमा साइबर अपराध मुद्दामा पोखराका पत्रकार अर्जुन गिरी प्रहरीको फन्दामा प¥यो । तान्डव न्युज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार...

स्मार्ट डोको ‘नयाँ वर्षको अफर’

 काठमाडौं  / नयाँ वर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७०५ सम्मको छुट सहित “नयाँ वर्षको अफर” अभियान, यहि बैशाख २ गते देखि १० सम्म लागु गर्ने भएको...

‘यात्रा’ चलचित्रको आम्दानी १ करोड ७५ लाख पुग्यो

काठमाडौं / गत शुक्रवारबाट देशभर प्रदर्शनमा भएको नेपाली कथानक चलचित्र ‘‘यात्रा’ ले प्रदर्शनकोे तीन दिनमा घरेलु बक्सअफिसमा राम्रो पैसा छाप्न सफल भएको छ ।  युवा स्टार सलिनमान बनिया अभिनय गरेको एकसाथ प्रदर्शनमा आएको अभिनेता...

आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

काठमाडौं / आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्षदेखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत देशका...

अवैध US डलर सहित २ जना पक्राउ

काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले अवैध US डलर सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski को साथबाट US डलर १३ हजार ६...

पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं / संविधानसभाले संविधान जारी गरेपश्चात भारतले नेपालमाथि नाकाबन्दी गर्‍यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । यससँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । त्यस मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज...

विप्लव समूहका ‘रसुवाली कवि’ पक्राउ

काठमाडौं / काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिम्सिना पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो । तिम्सिना प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको सदस्य भएको...

मुस्लिम समुदाय : शिक्षामा गम्भीर महिला सशक्तिकरणमा मौन

जनकपुरधाम / हरेक नयाँ शैक्षिक सत्रमा सरकारी निकायले भर्ना अभियान चलाएता पनि धेरै बालबालिका विद्यालय बाहिरै रहेको पाइयो । भर्ना भएकाहरु पनि कक्षामा अनियमित बन्दा विद्यालय भर्ना अभियान असफल हुने गरेको छ । तराई–मधेशका विद्यालय...

धादिङका गाउँलेले प्रहरीलाई ४६ भरुवा बन्दुक बुझाए

धादिङ / सरकारले अवैध हातहतियार बुझाउन आह्वान गरेको एक महिनामा धादिङमा प्रहरीले सर्वसाधारणबाट ४६ थान हतियार संकलन गरेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले २०७५ चैत १ गतेदेखि २०७६ वैशाख २ गतेसम्म सर्वसाधारणले नजिकको...

टिकटक भिडियो बनाउँदै क्रममा गोली चल्दा साथीको मृत्यु

एजेन्सी / भारतको राजधानी नयाँ दिल्लीमा १९ वर्षका युवकले चलाएको गोली लागेर एकको मृत्यु भएको छ । ती युवकले साथीलाई बन्दुक देखाउँदै भिडियो बनाइरहेका बेला यस्तो घटना भएको हो । पुलिसले यसबारे आइतबार जानकारी...

RECENT POSTS

HOT NEWS