गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार
काठमाडौं / ग्लोबल आइएमई बैंकले सोमबार धादिङ्ग जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।
धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग...
खोटाङको हलेसीमा बस दुर्घटना, १ को मृत्यु, १४ घाइते
खोटाङ- काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।
चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११ बजे...
विदेशी अपराधीको बिगबिगी, नेपालका कारागारमा ११ सय विदेशी कैदी
काठमाडौं / विदेशीहरू पर्यटक आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले देखाए अनुसार घुम्न आउने विदेशीहरू घुम्नमात्र नभइ अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुने हुँदा विदेशी अपराधीको बिगबिगी बढ्दै गएको...
प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता भण्डारीको गम्भिर आरोप
काठमाण्डौ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले गरेको क्रियाकलापको आलोचना गर्न बाध्य भएको जनाएका छन् । भण्डारीले गर्न नसकेको काम सम्झाएर सरकारलाई औषधी खुवाउनुपरेको ब्यँग्यपनि गरेका छन् ।
बोडेका बुद्धकृष्णले छेडे सातौँ पटक जिब्रो
भक्तपुर / बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाएका छन् । चैत मसान्तको अन्तिम दिन मध्यपुरथिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा सुरु भएको आज सोमबार मध्यान्न सम्पन्न भएको छ...
थिमिको सिन्दुर जात्राभव्य रुपमा सम्पन्न
मध्यपुरथिमि/ बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताहरूको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको...
नगरकोटको सडक सात बर्षमा नबनेपछि आन्दोलनको घोषणा
भक्तपुर / दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको...
फेसबुकका मालिक जुकरवर्गको सुरक्षामा २.२ करोड डलर खर्च
एजेन्सी / संसारको सबैभन्दा ठूलो समाजिक सञ्जाल फेसबुकका मालिकलाई सुरक्षित राख्न हुने खर्च अमेरिकी डलरमा करोडमाथि देखिएको छ । फेसबुकले आफ्नो सीईओको व्यक्तिगत सुरक्षा र भ्रमणमा मात्रै अतिरिक्त १.३ करोड अमेरिकी डलर खर्चेका छन्...
नेपाल, भारत र चीनकी एकसाथ सगरमाथा चढ्ने
काठमाडौं / ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पुर्याउने उद्देश्यका साथ तीन महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।
नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार संस्कृति, पर्यटन तथा...
संसद्को खर्चमाथि अख्तियारले छानबिन गर्दै
काठमाडौं / संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत दुई करोडभन्दा बढी...

























