नेपाली बजारमा भित्रियो ‘डेष्टिनी १२५’ स्कूटर

नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ। हिरो मोटरकर्प लिमिटेडले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ लञ्च गरेको हो। ग्राहकको चाहनालाई ध्यानमा राखेर सो प्रविधि...

अमेरिकी राजदूतको भावना विपरीत चल्छन् दूतावासका कन्सुलरहरु

काठमाडौं / काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलरहरुले राजदूत ¥यान्डी बेरीको भावना विपरीत काम गरिरहेको पाइएको छ । राजदूत ¥यान्डी बेरीले अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न वा साझेदारी गर्न अमेरिकी सरकार प्रयत्नरत रहेको भनि एक अन्तर्वार्तामा...

जापानको नागोयामा गाडिको ठक्करबाट ममताको मृत्यु

जापानको नागोयामा गाडिको ठक्करबाट सोमबार ममता मोक्तानको घटना स्थलमै मृत्यु भएको छ । उनको कलेज जाने क्रममा विपरित दिशाबाट आएको गाडीको ठक्कर बाट मृत्यु भएको हो । एक महिना अघि मात्रै उनी नेपालमा आइ नुवाकोट...

प्रधानमन्त्री ओलीबाट भेरी-बबई डाइभर्सन सुरुङ निर्माणको ‘ब्रेक थ्रु’

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलवार 'ब्रेक थ्रु' भएको छ । टनेल बोरिङ मेशिन ९टीबीएम० प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी...

पूर्वराजाको गाडीको ठक्करबाट घाइते युवक चौधरीको मृत्यु

विराटनगर- पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको आज मंगलबार मृत्यु भएको छ । गत बुधबार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्‍याएर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको गाडीको ठक्करबाट...

गायक भरतको ‘तिमीलाई पाउ भनी’ सार्वजनिक (भिडियोसहित)

 काठमाडौं /  गायक भरत लिमेल मगरको आवाजमा रहेको ‘तिमीलाई पाउ भनी’ गीतको भिडियो सार्वजनिक भएको छ । पानह अधिकारीको शब्द र ओम प्रकाश राईको संगीतमा रहेको यस भिडियोमा रितेश श्रेष्ठ, विकास बस्नेत, कृष्णकला मगर र...

मन्त्री बाँस्कोटालाई बुद्ध एयरले एयरपोर्टमै छोडेर उडेपछि…

बुटवल- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सोमबार काठमाडौं जानका लागि दुई पटक विमानसस्थल पुगे। प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल आएका मन्त्री बाँस्कोटालाई बुद्ध एयरको विमानले सोमबार साँझ एयरपोर्टबाट फकाइदिएको हो। मन्त्री बाँस्कोटाले बुद्ध...

यता पनि प्रचण्डका घरधनीकै हालीमुहाली पो रहेछ !

भक्तपुर /  भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ्ग कन्सट्रक्सनले पाएको सात वर्ष पुगिसक्दा पनि नबनेपछि स्थानीयबासी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नगरकोट सडक पीडित संघर्ष समिति गठन...

चिनियाँ टोली पेट्रोलियम खानीको उत्खनन् अध्ययन गर्न नेपाल आउँदै

काठमाडौं / पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार चिनियाँ टोली सन् २०१९ को मे मध्यतिर पेट्रोलियम खानीको उत्खनन् अध्ययन गर्न  नेपाल आउने तयारी गरेको छ । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको र पादुका क्षेत्रमा...

प्रमुख निर्वाचन आयुक्त र ५ न्यायाधीश विरुद्ध परेका उजुरीको पोको आज खोलिँदै

काठमाडौं- संघीय संसदको संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्त र सर्वोच्च अदालतका ५ प्रस्तावित न्यायाधीश र समावेशी आयोगका सदस्यविरुद्ध परेका उजुरीको पोको आज खोल्ने भएको छ । आज संयुक्त बैठक बसेर उनीहरुविरुद्ध परेका उजुरी...

RECENT POSTS

HOT NEWS