४० महिनामा नौ लाख लाइसेन्स छापिए, ७५ दिनमा मेसिन र कार्ड उपलब्ध गराउने
काठमाडौं / सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिएका छन् । साढे सात लाख वितरण भएका छन्, तर त्यस्ता कार्ड जाँच ९रिड० गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन ।
अहिले...
कांग्रेस नेता श्रेष्ठ विरुद्ध उजुरी गर्ने अर्याल आफै अन्तरघाति
काठमाडौं / नेपाली कांग्रेसमा अनुशासन समिति बनेपछि आफू चर्चामा आउन उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
त्यसैक्रमा केही दिन अगाडि स्याङ्जा नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज अर्यालले कांग्रेस नेता गोपालमान श्रेष्ठलाई अन्तरघात गरेको आरोप...
अफगानिस्तानमा भीषण बाढी, पाँचको मृत्यु १७ बेपत्ता
अफगानिस्तान / अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना बेपत्ता भएका छन् ।
गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन ओटा जिल्लामा आएको...
तिनदिन सम्म हावाहुरी वर्षा, सतर्क रहन विभागको आग्रह
काठमाडौं -केहि दिनदेखि मौसममा आएको खराबी आज पनि जारी नै रहने भएको छ। उपत्यका सहित देशैभरी हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमवीद्ले जानएकाेे छ।
बँगालको खाँडीबाट जलवाष्पयुक्त हावा र पश्चिमी वायू निक्कै सकृयपूर्वक...
प्रियंका-दिलीप एक साथ ‘पशुपतिको सुनैको गजुरमा’
काठमाडौं / चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको नयाँ भिडियो ‘पशुपतिमा सुनैको गजुर’ गीत नयाँ वर्षको दिन सार्वजनिक गरिएको छ ।
दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रताप...
धार्मिक पर्यटकीय क्षत्रसँग जोडिने
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाको नयाँ एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भम्केनीधामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटन प्रवर्द्धन गरिने भएको छ ।
सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली विकास समितिले भम्केनीलाई भीमदत्त नगरपालिका वडा नं १,...
संसारकै सबैभन्दा महंगा डिभोर्स
हालै अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जीबीच डिभोर्सको प्रक्रिया पूरा भएको छ । उनीहरुको डिभोर्स अहिलेसम्मकै महँगो सावित भएको छ । डिभोर्सपछि म्याकेन्जी संसारकै चौथो धनी महिला बनेकी छन् । डिभोर्ससँगै म्याकेन्जीले जेफ...
किन नष्ट गरिन्छ बेलायतमा बर्सेनि ७२ करोड अण्डा ?
यो संसारमा विचित्रमय रहेको छ । यस्तो देश पनि जहाँका मानिसहरु बर्सेनि करोडौं अण्डा फोहोरमा फ्याँकेर नष्ट गर्दछन् । यसरी करोडौँ अण्डा नष्ट गर्ने अनौठो चलन बेलायतमा रहेको छ । एक अध्ययन अनुसार, हरेक...
भुस्याहा कुकुरलाई खाना खुवाएको आरोपमा पौने ६ लाख जरिवाना
कतिपय मानिसहरुमा जनावरहरुलाई खाना खुवाउने शौख नै रहेको हुन्छ । जनावरलाई माया गर्नेहरु असहाय तथा छाडा चौपायाहरुलाई खाना खुवाउने र स्याहार सुसार गरेर पुण्य कमाइने ठान्छन् । तर भुस्याहा कुकुरलाई खाना खुवाउँदा एकजना महिलालाई...
पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाण्डौँ- नेपाल दूरसञ्चार प्राधिकरणको इन्टरनेटमा आधारित पब्जी खेल माथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै अदालतमा रिट दायर भएको छ।
अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा विनय रिमालले सरकारले...

























