प्रदेश २ सरकारले लोकसेवालाई कर्मचारी भर्ना विज्ञापन नगर्न आग्रह

काठमाडौं  /  प्रदेश २ सरकारले कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोगलाई पत्र लेखेर प्रदेश २ को प्रदेशस्तर र १ सय...

अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं /  पत्रकारिता जगतका अग्रज पत्रकार तथा कामना प्रकाशन समूहका संस्थापक पुष्करलाल श्रेष्ठको आज बिहान पौने १२ बजे निधन भएको छ । नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक समेत रहेका पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा राजधानीको...

गर्जिए गृहमन्त्री बादल !

हेटौंडा / गृहमन्त्री रामबहादुर थापा (बादल)ले संविधान विपरित हिंसात्मक गतिविधि गर्ने कसैलाई पछि छुट नभएको जनाएका छन् । तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन बुधबार हेटौंडा पुगेका थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै हिंसात्मक गतिविधिमा...

भोलि नेपाल बन्द ! विप्लव नेकपाद्धारा जनताका नाममा अपिल जारी (पूर्णपाठ)

काठमाडौं  /  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैशाख ५ गते नेपाल बन्द आह्वान गरेको छ । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमाथि राज्यले लगायएको गैरन्यायीक प्रतिबन्धको विरोध तथा गिरफ्तार नेता, कार्यकर्ताको रिहाई र भ्रष्ट,...

५० किलो गाँजा सहित २ जना पक्राउ

काठमाडौं /  महानगरीय प्रहरी वृत्त दरवारमार्गले ५० किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार लाजिम्पाटबाट कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठको साथबाट ५० किलोग्राम गाँजा बरामद...

राष्ट्रपतिबाट प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकका सिइओ विभुषित

काठमाडौं / सरकारले नयाँ वर्ष २०७६ बैशाख १ गते संविधान दिवसमा घोेषणा गरेका आर्थिक, व्यवसायिक, बैंकिङ, तथा सहकारी क्षेत्रमा विशेष योगदान दिएका विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय पदक दिँदै आएको छ । सरकारले दिने पदकबाट यसपटक बैंकिङ...

सात दिनभित्र एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१...

काठमाडौं / सर्वोच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो। ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड...

आक्रोशित मन्त्री बाँस्कोटाप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं / प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरको विमानले सोमबार साँझ नबोकेको भन्दै विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति बुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ...

सेनामा ८ हजार जनालाई जागिर आह्वान

काठमाडौं /  नेपाली सेनाले स्वीकृत रिक्त दरबन्दीमा आठ हजारभन्दा बढी कर्मचारी माग गरेको छ। सेनाले विभिन्न पदमा ८ हजार १०२ दरबन्दी पदपुर्ति गर्न खुला र समावेशी प्रतिस्पर्धाबाट कर्मचारी मागेको हो। इच्छुक योग्यता पुगेका नेपाली नागरिकले...

बसबाट खसेर एक बालकको मृत्यु

इनरुवा- सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ । सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुवाहक बसमा भण्टाबारीमा झर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...

RECENT POSTS

HOT NEWS