मजदुरको कथाबस्तु समावेश गरिएको चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक
काठमाडौं / आर. बि खत्री ‘शरद’ निर्देशित चलचित्र ‘‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा चलचित्रको केही अंस समावेश गरिएको छ ।...
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले प्रयोग गरे ‘भिटो’
एजेन्सी / साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका...
बालबालिका बलात्कारको आरोपमा ७१ वर्षीय पक्राउ
एजेन्सी / अमेरिकाको लुइसियानामा १ सय पटकभन्दा बढी बालबालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा ७१ वर्षीय व्यक्ति पक्राउ परेका छन् । कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी दिएपछि पाइनभिल्लेका हार्भे जेसेफ फाउन्टेन...
आइएमई जनरल इन्स्योरेन्स र बलाजुमा रहेको सहकारी संस्थाबिच सेवा लिने दिने सम्बन्धि सम्झौता
काठमाडौं / आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा नै पहिलो पटक जारी गरेको IGI Student Policy (आइजीआई...
प्रदेश ३ का मुख्यमन्त्रीले हावाहुरी पीडितका लागि दिए १ करोड
जनकपुर / प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश २ को बारा र पर्साका हावाहुरी प्रभावितलाई एक करोडको चेक सहयोग मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री...
प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा
काठमाडौं / बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा भूमाफियाले कब्जा जमाएको प्रधानमन्त्री निवास पछाडि...
अख्तियारभित्रै बालुवाटार जग्गा प्रकरणको सेटिङ प्रयास भएपछि …..
काठमाडौं / बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ ।
अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद...
दक्षिण कोरियामा जथाभावी छुरा प्रहारबाट पाँचको मृत्यु १३ घाइते
सियोल / दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी...
प्रधानमन्त्री निवासमा एक करोडको सिसिक्यामरा जडान
काठमाडौं / सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा...
विमान दुर्घटना भएर घरमाथि खसेपछि……
चिली / मङ्गलबार बिहान चिलीस्थित आर्किपेलागोस कम्पनीको हवाई जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।आइल्यान्डर बीएन–२ बी–२७ विमान दुर्घटना भएको हो।
पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त विमान उड्नासाथ दुर्घटना भएको जानकारी दिनुभयो...

























