अंगीकृत नागरिकता दिन बन्द नगरेसम्म मधेशी अधिकार सुरक्षित हुँदैन
-प्रीति रमण
विगत केही बर्षयता मधेशबासीहरूको अधिकारका नाममा नागरिकता प्रकरणले निक्कै बहसको ठाउँ लिएको छ । मधेशको मुख्य एजेण्डा पनि नागरिकता नै भएको जस्तो गरी हरेक क्षेत्रबाट आवाज उठिरहेको छ । मधेश केन्द्रित राजनीतिक दलका...
एलनिनोको प्रभावले मौसममा व्यापक बदली
काठमाडौं - विगतमा वर्षमा चैत–बैशाखमा पर्ने पानी दुई–चार पटक परेर टुंगिन्थ्यो। उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रन्थ्यो तर पूर्व मनसुन अर्थात् प्रि–मनसुन नै यो पटक भने वर्षाजस्तै भएको छ।
दक्षिण...
बालबालिका कि गुम्बाले लान्छन्, कि चर्चले
गोरखा (नाम्रुङ) - गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा। अथवा चर्चमा।
किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा...
पर्यटकका नाममा अपराधी भित्रिने खतरातर्फ सरकारको ध्यानाकर्षण जरुरी
-राज्यलक्ष्मी शाक्य
नेपाल दक्षिणतर्फबाट खुला सिमानाका कारण संकटमा परिरहेको छ । संकटका अनेक आयामहरु देखिन्छन् । खुला सिमानाका कारण सिमाना जोडिएका देशबाट नेपाल भित्रिने जो कोहीलाई सहज हुने गर्दछ । भारतसंगको खुला सिमानाका कारण नेपाली...
मन्दिरहरुको निर्माण पुनर्निर्माणलाई विकासको नयाँ मोडल भन्न मिल्छ र ?
–चन्द्रप्रकाश बानियाँ
दुई चार दशक अघिसम्म काठमाडौंलाई 'मन्दिरको शहर' भनेर विश्वले चिन्दथ्यो । बढ्दो जनआवादीले परिस्थिति सदाकाल त्यस्तै रहन दिएन । पछिल्ला तीन दशकमा उपत्यका छिर्ने मानिसहरुको चाप यति बढ्यो कि अब मन्दिर खोज्न ड्रोनक्यामेराको...
देजमो नेपाल जनगणतन्त्रको मार्गतर्फ अग्रसर
-हुकुमबहादुर सिंह
देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो) नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । सफलता यस अर्थमा कि यसले प्रथमयसको उद्घाटन भव्यरुपमा विराट जनप्रदर्शनका साथ यो घोषणा गरेको छ कि–'अब नेपाल र नेपालीको मुक्ति...
प्रचण्ड र ओलीबाट अझै किन आशा गरिन्छ ?
–निमकान्त पाण्डे
अब प्रचण्ड र ओलीबाट आशा गर्नु ब्यर्थ छ भन्ने खालका निराशाजनक अभिव्यतिmहरु व्यापकरुपमा सुन्न थालिएको छ । नेपाली जनताले राणा शासक र राजतन्त्रलाई ईतिहास बनाई दिएका छन् भने नेपाली कांग्रेसलाई कमजोर प्रतिपक्ष बनाएर...
कास्कीका पत्रकार अर्जुन गिरी पक्राउको विरुद्ध प्रदर्शन
काठमाडौँ / समाचार लेखेको कारण साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले कास्कीबाट सञ्चालित ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरी हिरासतमा राखेको छ । यस घटनाप्रतिपत्रकारहरुले विरोध प्रर्दशन गरेको छ । अनलाइनमा प्रकाशित समाचारको...
फ्रान्सको नोट्र–डाममा आगो निभाउन महत्वपूर्ण थियो त्यो ३० मिनेट
एजेन्सी / करिब आठ सय ५० वर्ष पुरानो भवन जलिरहेदा शहरका मानिसहरुका मनपनि जिलिरहेको थियो । उक्त भवन कसैको घर थिएन तर क्रिश्चियन धर्मावलम्बीको आस्थाको केन्द्रबिन्दुका साथै शहरको पहिचान पनि । पेरिसको चर्चित नोट्र...
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर राजविराजको मालपोत कार्यालयमा
राजविराज / सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय आज बुधबार देखि सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहकाबीच बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका...

























