भारतमा दोस्रो चरणको मतदान शुरु, ९५ स्थानमा मतदान हुँदै
भारत- भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ ।
आयोगका अनुसार, असाम...
अज्ञात समूहद्वारा मकवानपुरमा २ वटा गाडीमा आगजनी
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको अवज्ञा गरेको आरोपमा मकवानपुरमा २ वटा सवारीसाधनमाथि आगजनी भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा...
विप्लवको बन्दमा ठाँउ-ठाँउमा बम फेला
काठमाडौं / कोहलपुर बसपार्कदेखि पश्चिममा कृषि बजारको नजिकै राजमार्गको बीच भागमा प्रेसरकुकर राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।
बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले आतंकित पार्ने उद्देश्यले कसैले राखेको हुन सक्ने जनाए...
बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते
पोखरा / विप्लव समूहले पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका अमलदार घाइते भएका छन् । बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार धर्म थापा घाइते भएका हुन् ।
उनलाई...
आजबाट जेट एयरवेजको घरेलु तथा अन्तर्राष्ट्रिय उडान बन्द
काठमाडौं - भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेको छ। भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगित गरेको हो।
इन्धन र...
बस र टिपर ठोकिदा एकजनाको मृत्यु, दुई घाइते
भक्तपुर- गएराति सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा बस र टिपर ठोकिदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। भक्तपुरबाट बनेपा जाँदै गरेको बा३ख १७८४ नं।को बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नं।को...
तीव्र सिक्किमीकरणको गन्तव्यमा नेपाल
काठमाडौं / नेपालको इतिहासमा २०६२/०६३ को आन्दोलन र त्यसबीच भएका विभिन्न घटनाक्रमहरु धेरै कारणले चर्चित छन् । तत्कालीन विद्रोही माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेको घटनादेखि दोस्रो जनआन्दोलन, २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना आदि...
प्रधानमन्त्रीले आफ्ना नजिकका भ्रष्टहरुलाई संरक्षण गरिरहेसम्म भ्रष्टाचार अन्त्य हुँदैन
-निशा तामाङ
दुईतिहाई बहुमतको वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व सम्हाले लगत्तैदेखि नै भ्रष्टाचारका विरुद्ध आक्रामक प्रस्तुती दिँदै आउनुभएको छ । प्रधानमन्त्रीको पदभार सम्हाल्ने क्रममा नै उहाँले भन्नु भएको थियो– भ्रष्टाचार म...
पाल्पामा गाउँपालिका भवनमा बम बिस्फोट
काठमाडौ, पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा आज बिहान बम बिस्फोट भएको छ । बम विस्फोटबाट गाउँपालिकाको भवनमा क्षेत्री पुगेको छ ।
बम बिस्फोटबाट गाउँपालिकाको कम्युटर, फोटोकपि मेशिन र भवनका सीसाहरू फुटेका छन् ।
त्यस्तै विप्लव नेतृत्वको नेकपाको...

























