गृहसचिव र आईजीपी गृहमन्त्रीबाट पुरस्कृत
काठमाडौं - बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।
गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र...
‘शिशु स्याहार केन्द्र’ प्रहरी अस्पतालमा स्थापना
काठमाडौं / नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना...
काठमाडौंमा तीन करिडोर सञ्चालन, सवारी आवतजावतमा सहज
काठमाडौं- ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको...
चुनाव प्रचारको खर्च जुटाउन मिर्गौला बेच्दै उम्मेदवार
काठमाडौं / राजनीतिको नशा पनि कस्तो अच्चम हुदो रहेछ भारतमा चलिरहेको आम चुनावका क्रममा यस्तै घटना घटेको छ । भारतको मध्य प्रदेशबाट चुनाव लडिरहेका एकजना उम्मेदवारले चुनाव प्रचारमा हुने खर्च जुटाउनका लागि आफ्नै मिर्गौला...
टुटलमाथि ३ करोड ४० लाख कर निर्धारण, पठाओमाथि छानबिन जारी
काठमाडौं / ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको...
लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा
एजेन्सी / पोर्चुगिज क्लब पोर्टोविरुद्व सनसनीपूर्ण जित निकाल्दै इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टोको घरेलु मैदानमा बुधबार राति भएको क्वार्टरफाइनलको खेलमा दोस्रो लेगमा लिभरपुल ४–१ गोलले विजय भएको...
आइपीएल लिगमा सनराइजर्स हैदरावादको जित
एजेन्सी / इन्डियन प्रिमियल लिग (आइपीएल) को शीर्ष टोली चेन्नई सुपर किंग्सलाई सनराइजर्स हैदरावादले पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेन्नई हैदरावादसँग ६ विकेटले पराजित भयो । राजिव गान्धी क्रिकेट मैदानमा चेन्नईले...
नेपाल अन्तरिक्ष युगमा प्रवेशः प्रधानमन्त्री ओली
काठमाडौं / नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो...
म्यानचेस्टर सिटी जीतका बावजुद र्दुभाग्य साबित
एजेन्सी / इङ्लिस महारथी म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लिगमा सिटी इङ्लिस प्रतिद्वन्द्वी टोट्टनहामसँग अवे गोलको आधारमा पछि पर्दै बाहिरिएको हो ।
घरेलु मैदान इतिहाद...
फ्रेन्च लिगमा पीएसजीको दोस्रो हार
एजेन्सी / फ्रेन्च लिगको उपाधिको नजिक पुगेको पेरिस सेन्ट जर्मन (पीएसजी) को खराबलयका कारण उपाधीका लागि अभैm संघर्ष गर्नु पर्ने स्थिति देखिएको छ । बुधबार राति भएको खेलमा पीएसजीलाई नान्टेससँग ३–२ गोल अन्तरले पराजित...
























