‘दर्शकको सन्तुष्टि नै मेरो सफलता’ सलिनमान बनिया

काठमाडौं / ‘ए मेरो हजुर २’ बाट डेब्यू गरेका स्टाइलिस अभिनेता सलिनमान बनिया अभिनीत दोस्रो चलचित्र ‘यात्रा’ ले अहिले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । प्रदर्शनको तीन दिनमा १ करोड ७५ लाख संकलन गरेको...

भारतको जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

एजेन्सी / भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा बन्द गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान...

अवैध रुपमा संकलन गरिरहेको सुन सहित पक्राउ

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा संकलन गरिरहेको करिब १ सय ४९ ग्रामको सुनको बाला ३ थान सहित सर्लाही सुन्दरपुर गाउँपालिका-४ घर भएका शेष सरफास्जालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

सर्लाही / लालबन्दी नगरपालिका-५ रंजितपुर बस्ने ५६ वर्षीय बिज बहादुर गोले लगायत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय...

मुकेश अम्बानी सय प्रभावशाली व्यक्तिको सूचीमा

एजेन्सी / रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी टाइम म्यागजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएको छ । टाइमले बुधबार नेता, कलाकार, व्यापारी, असाधारण व्यक्तित्वलगायतको सूचीमा सय व्यक्तिको नाम सूचीकृत गरेको छ । मुकेश अम्बानीको...

शंकास्पद प्रेशरकुकरभित्र बासी भात र साबुनका टुक्रा

विराटनगर / मोरङको सुन्दर हरैचा नगरपालिका - ३ मा बम भेटिएको शंकास्पद कुकरभित्र बासी भात र साबुनको टुक्रा फेला पारेको छ । नेत्र विप्लप चन्द विप्लव समूहले बन्द आहृवान गरेको दिन बिहीबार विहान मर्निङ वाक...

पत्रकार गिरी साधारण तारेखमा छुटे

काठमाडौं - पोखराका पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई रिहा गरेको हो। पत्रकार गिरीको तर्फबाट बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ताहरु, स्वागत नेपाल, भक्तिराम...

पाकिस्तानमा बस आक्रमणमा परि १४ यात्रुको मृत्यु

एजेन्सी / पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका...

टेलिकमका प्रबन्ध निर्देशकले नै नेपालमा अहिले नै फाईभजी आवश्यक छैन भनेपछि…..

काठमाडौं / नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल फाईभ जी नेटवर्कक अहिले आवश्यक नभएको जनाएका छन् । बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको बजार फाईभजीका लागि उपयुक्त नरहेको जनाएका हुन् ।...

कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

जुम्ला– भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर...

RECENT POSTS

HOT NEWS