एटीएम फोडेर रकम चोर्न खोज्दा पक्राउ

काठमाडौं / मंगलबार राति सवा ८ बजे काठमाडौंको तीनकुनेमा एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउमा परेका छन् । बैंकको तीनकुने शाखा कार्यालयको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा...

प्राकृतिक प्रकोप पिडितको सहयोगार्थ महानगरपालिकाबाट प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

काठमाडौं / काठमाडौं महानगरपालिकाले बारा र पर्साका आँधी पीडितका लागि ४० लाख भन्दा बढी सहयोग गरेको छ । यसअघि घोषणा गरेबमोजिम महानगरपालिकाले ४० लाख ३१ हजार ४ सय १३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा...

गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह : महासचिव एन्टोनियो गुटेरेस

एजेन्सी / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरुलाई आग्रह गरेका छन् । आर्थिक तथा सामाजिक परिषद (इकोसोक) को युवा सम्मेलनको आठौँ सत्रको समापनका अवसरमा सम्बोधन गर्दै गुणस्तरीय शिक्षामा...

ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस

एजेन्सी / अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी जनाएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण...

वीर अस्पतालमा प्रहरीको हस्तक्षेप

काठमाडौं / आज बुधबार वीर अस्पतालको ओपीडी सेवा खुलाउनका लागि सरकारले प्रहरी परिचालन गरेको छ । । ६ दिनपछि ओपीडी खुलेसँगै उपचार गर्न थालिएको अस्पतालले जनाएको छ । सरकारी चिकित्सकको आन्दोलनका कारण ६ दिनदेखि...

टोटनह्यामले म्यानचेस्टर सिटीलाई हरायो

टोटनह्यामले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई हराउन सफल भएको छ ।  आफ्नै घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । टोटनह्यामको जितमा सन हेयुङ मिनले...

कसले जित्ला च्याम्पियन्स लिग

च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार राति स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड साथै नेदरल्याण्ड्सको क्लब आयाक्स र इटालियन क्लब युभेन्टसबीच खेल हुने भएको छ । राति पौने १ बजे हुने खेलमा म्यानचेस्टर...

पोर्टोलाई लिभरपुलले हरायो

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाइनलको पहिलो लेगमा एफसी पोर्टोलाई हराउन सफल भएको छ । आफ्नै मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगलको क्लब पोर्टोलाई २-० गोलअन्तरले हराएको थियो । लिभरपुलको जितका लागि नवी...

आजदेखि आठौं राष्ट्रिय खेलकुद शुरु

काठमाडौं / आजदेखि राष्ट्रको प्रसिद्ध आठौं राष्ट्रिय खेलकुदमा समावेश भएका विभिन्न ५ खेलका प्रतिस्पर्धा शुरु हुँदैछ । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ वटा खेल भने पूर्व निर्धारित...

कर्णाली प्रिमियर लिग वैशाख १२ गते देखि शुरु

काठमाडौं / आगामी वैशाख १२ गतेदेखि २१ गतेदेखि कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेटको दोस्रो संस्करण हुने भएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष रेशम शाहीले दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग ब्यस्त कार्यतालिका भएको...

RECENT POSTS

HOT NEWS