सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने
काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा. विकास देवकोटाले जानकारी दिए । हाल मन्त्रालयले हरेक प्रदेशमा...
महन्थ ठाकुरको अहँकारले राजपा बिघठनको संघारमा
काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र अहिले पनि महन्थ ठाकुरको अहँकार र घमण्डले राजपा नेपाल बिघठनको संघारमा पुगेको चर्चा हुन थालेको छ ।
मंगलबार पार्टी मुख्यालय बबरमहलमा राजपा नेपालको अध्यक्षमण्डलको बसेको बैठकमा ठाकुरको प्रस्तुतीले...
कम्युनिष्ट पार्टीका संस्थापक नेता हर्कबहादुर शाहीको निधन
काठमाडौं / मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य हर्कबहादुर शाहीको निधन भएको छ। शाही विभिन्न शारीरिक समस्याले लामो समयदेखि ग्राण्डी अस्पतालमा उपचारार्थ रहनुभएको थियो । लामो समयदेखि उपचारार्थ उहाँको मंगलबार...
नग्न फोटोसुटबारे बहस !
नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा चर्चामा छाइरहेकी सोफिया हयात एकपटक पुनः चर्चामा छिन् ।
सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिर सेयर गर्दै उनले लेखिन्,...
बढ्दो बलात्कारको घटनाको वास्तविक कारण – नग्न फोटोसुटबारे बहस !
नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा चर्चामा छाइरहेकी सोफिया हयात एकपटक पुनः चर्चामा छिन् ।
सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिर सेयर गर्दै उनले लेखिन्,...
लिबियाबाट नेपाली सैनिक फिर्ता गराउन राष्ट्रसंघलाई पत्र
काठमाडौं / सरकारले लिबियास्थित संयुक्त राष्ट्रसंघीय कार्यालय सुरक्षामा खटिएका नेपाली सैनिकलाई फिर्ता गराउन राष्ट्रसंघलाई पत्र लेखेको छ । विद्रोही समूह लिबियन नेसनल आर्मी (एलएनए)ले राजधानी त्रिपोलीमा आक्रमण गरेसँगै राष्ट्रसंघीय कर्मचारी फिर्ता भएका छन् । तर, राष्ट्रसंघ...
शिखरमै पुगेर स्केल राख्नु होला ! सगरमाथा नाप्न जाने नापी टोलीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाई नाप्ने तयारी गरिरहेका नापी विभागका प्राविधिक र र पर्वतारोहण ‘गाइड’सहितको टोलीलाई सही ढंगले नाप्न निर्देशन दिएका छन् ।
उचाई नाप्न सगरमाथातर्फ जान लागेको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा...
विराटनगरमा भारतको कोलकातादेखि कार्गो रेल ल्याउने तयारी सुरु
विराटनगर / भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ ।
नेपाली उद्योगी–व्यवसायीले आयात गर्ने सामान बोकेर कोलकाताबाट विराटनगर भन्सार कार्यालयका लागि छुट्ने रेललाई सोझै नेपालसम्म ल्याउने...
कञ्जुस पतिसँग डिभोर्स
संयुक्त अरब इमिरेट (दुबई)मा एक नवविवाहित महिलाले आफ्नो पतिको एउटा बानीबाट आजित भएर अदालतमा डिभोर्सको निवेदन दिएकी छन् ।
खालीज टाइम्सको रिपोर्टअनुसार, हनिमुनमा गएकी महिलाले दुबईमा आफ्नो कञ्जुस पतिसँग डिभोर्सको लागि अदालतमा निवेदन दिएकी हुन्...
सगरमाथाको उचाइ नाप्न नापी विभागको टोली सगरमाथातर्फ प्रस्थान, प्रधानमन्त्रीले गरे विदाइ
काठमाडौं / सगरमाथाको उचाइ नाप्ने नेपाली नापी विभागको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका छन् ।
टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्...
























