एनसेल प्रकरण : ३ महिनाभित्र असुल गर्न सर्वोच्च अदालतको फैसला
काठमाडौं / सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर ३ महिनाभित्र असुल गर्नुपर्ने फैसला गर्दै सरकारलाई आदेश दिएको छ ।
गत माघ २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा....
टम्पशेर राईको ‘तिमीलाई एउटा कुरा’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं / गायक तथा संगीतकार टम्पशेर राई र गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमीलाई एउटा कुरा भन्छु’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
संगीतकार टम्पशेर राईको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा नेपालकै चर्तित कलाकार...
सामसुङ्गको आधिकारिक डिलर दाङ विजौरीमा
दाङ / सामसुङ्गको आधिकारिक डिलर दाङ विजौरीमा आज बुधबार एक कार्यक्रमका विच सामुद्घाटन गरिएको छ । रत्ना अफिस अटोमेशन सेन्टर विजौरीका सञ्चालक झलक के.सी.को अध्यक्षता एवम् विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको प्रमुख...
यूएम बाइकले ल्यायो नयाँ वर्षको बहार ! एक लाख सम्म नगद उपहार
काठमाडौं / यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्ष्यित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ ।
सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजार देखि १ लाख रुपैयाँ...
तातोपानी नाका कहिल्यै बन्द नहुने गरी सञ्चालनमा ल्याउने तयारी
मेलम्ची / भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका...
पहिलोपटक ‘भर्जिन’ हिमाल जुगलमा मानव पाइला
भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ः२० बजे शिखरमा पुगेको हो ।
सोमबार बेलुकी ८ बजेबाट...
न्यायाधीशलाई मुद्दा मिलाउन ५ लाख !
राजविराज / एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच मुद्दा प्रभावित पार्न रकम लेनदेन भएको खुलेको छ । राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा...
अण्डा खानुका फाइदै फाइदा……
अण्डा स्वास्थ्यवद्र्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पुर्याउाछ भन्ने हामी सबैलाई थाहा छ । विभिन्नखाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रूपमा रहेको अण्डाको सेवनले...
‘कालो वर्ष’ को टिजर भिडियो सार्वजनिक
काठमाडौं / २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिमा आधारित भएर निर्माण गरिएको फिल्म ‘कालो वर्ष’ को टिजर सार्वजनिक भएको छ । बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई ‘तँ...
दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क
एजेन्सी / दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो...

























